फोहोर फाल्न सुरक्षा फौजको भर, स्थानीय भन्छन्– यो समस्या समाधानको तरिका होइन
काठमाडौंबाट फोहोर बोकेर गएका ९० वटा कन्टेनर बुधबार बन्चरेडाँडा पुगेका छन् । उनीहरूलाई बुधबार पनि प्रहरीको कडा सुरक्षाकाबीच बन्चरेडाँडामा पुर्याइएको...
काठमाडौं महानगरपालिकाले उपत्यकाको फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा लैजान थालेपछि सिसडोल ल्यान्डफिल साइट बेवास्तामा परेको छ । महानगरले बजेट सार्वजनिक भएलगत्तै सिसडोलमा ‘पोस्ट क्लोजिङ’ (पूर्ण रूपमा बन्द)को काम अगाडि बढाउने भने पनि...
काठमाडौं, भदौ २५। करिब छ महिनापछि टेकुस्थित फोहोर ट्रान्सफर स्टेसन सफा बनेको छ । छ महिनादेखि थुप्रिएको फोहोरको व्यवस्थापन सम्पन्न भएपछि स्टेसन सफा बनेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । महानगरपालिकाको कृषि तथा वातावरण विभाग प्रमुख सरिता राईले गत वर्ष चैत १६ गतेदेखि त्यहाँ थुप्रिएको सबै फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जन गरिएको जानकारी दिए । उनका […]
काठमाडौं, भदौ ६ । काठमाडौं महानगरपालिकाले ५ दिनमा १३ सय ५५ ट्रिप फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा खसालेको छ । स्थानीयले आन्दोलन स्थगित गरेसँगै द्रुत गतिमा फोहोर उठाइएको जानकारी दिँदै कामपा वातावरण तथा कृषि विभाग प्रमुख सरिता राईले भने– ‘स्थानीयले अवरोध नगरेका कारण फाहोर व्यवस्थापन गर्न सजिलो भएको छ ।’ उनका अनुसार यही अवस्थामा फोहोर विसर्जन […]
काठमाडौँ– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फोहोर केही दिनमा उठाइसकिने बताएका छन् । सडकमा अहिले भइरहेको सम्पूर्ण अवरोधहरु हटेको र आज मात्रै २८४ गाडी फोहोर बन्चरेडाँडा पुगेको मेयर शाहले जानकारी दिए । शाहले आफूहरुसँग सीमित मात्रामा फोहोर बोक्ने ट्रकहरु रहेकाले समस्या रहेको बताएका छन् । ‘यहि अवस्था कायम रहिरहेमा केहि दिनमा नै सबै फोहोर उठिसक्ने […]
सिसडोलबाट बन्चरेडाँडा फोहोर फाल्न सुरु भएसँगै फोहोर छुट्याउने पनि यतै सरेका छन् । फोहोर बन्चरेडाँडा सरेको मात्र छैन, मजदुरको दैनिकी र आनीबानी पनि यतै सरेका छन् । सिसडोलमा मजदुरले जसरी फोहोरको डंगुरमै...
शनिबार काठमाडौं उपत्यकाको करिब २ हजार ३ सय मेट्रिक टन फोहोर बन्चरेडाँडा ल्याण्डफिल साइटमा व्यवस्थापन गरिएको छ । स्थानीयबासीको अवरोध हटेसंगै शुक्रबारबाट बन्चरेडाँडामा फोहोर विसर्जन सुरु भएको हो
शनिबार २६३ कन्टेनर फोहोर बन्चरेडाँडा पुर्याइयो, पूर्वाधार नबनेसम्म रातिमा फोहोर नफालिने
बन्चरेडाँडाका स्थानीय र सरोकारवाला निकायबीच सहमतिलगत्तै शुक्रबारदेखि उपत्यकाको फोहोर उठाउन सुरु भए पनि थुप्रिएको सबै फोहोर सफा गर्न अझै १५...
काठमाडौं- शनिबार काठमाडौं उपत्यकाको करिब २ हजार ३ सय मेट्रिक टन फोहोर बन्चरेडाँडा ल्याण्डफिल साइटमा व्यवस्थापन गरिएको छ । स्थानीयबासीको अवरोध हटेसंगै शुक्रबारबाट बन्चरेडाँडामा फोहोर विसर्जन सुरु भएको हो । पहिलो दिन शुक्रबार १५३ ट्रक फोहोर व्यवस्थापन गरिएको थियो । ल्यानफिल साइट प्रभावित क्षेत्रका स्थानीयले विभिन्न माग राख्दै फोहोर विसर्जनमा अवरोध गर्दा लामो समयदेखि उपत्यकाका […]
काठमाडौं उपत्यकाभित्रको फोहोर पहिलो पटक बन्चरेडाँडा ल्याण्डफिल साइटनमा खसाउन सुरु गरिएको छ । बन्चरेडाँडा ल्याण्डफिल साइटको सेल वान निर्माण सम्पन्न भएसँगै मंगलबारबाट उपत्यकाको फोहोर बन्चरेडाँडामा खसाउन सुरु गरिएको हो ।नुवाकोटको सिसडोल ल्याण्डफिल साइट भरिएपछि सरकारले धादिङ र नुवाकोटको सिमानास्थित बन्चरेडाँडा ल्याण्डफिल साइट निर्माणको काम सुरु गरेको थियो । लामो समयदेखि काठमाडौं र ललितपुरमा थुप्रिएको फोहोर […]