अवरोधबीच बन्चरेडाँडामा फालियो १५७ ट्रक फोहोर

उपत्यकाका सडकमा थुप्रिएको फोहोर बन्चरेडाँडामा फाल्न सोमबार साँझ भएको सहमति भोलिपल्टै तोडियो, स्थानीयले अवरोध गर्न खोज्दा बल प्रयोग काठमाडौं उपत्यकाका सडकमा थुप्रिएको फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा फाल्न सोमबार साँझ सहमति भयो ।...

सम्बन्धित सामग्री

उठ्न थाल्यो उपत्यकाको फोहोर

काठमाडौं, जेठ २५ । काठमाडौं उपत्यकामा थुप्रिएको फोहोरको व्यवस्थापन सुरु गरिएको छ । सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र बन्चरेडाँडा ल्यान्डफिल क्षेत्रका जनप्रतिनिधिबीच सोमबार भएको त्रिपक्षीय सहमतिसँगै फोहोरको सङ्कलन र व्यवस्थापन सुरु भएको हो । बन्चरेडाँडा ल्यान्डफिल साइट इन्चार्ज सरकार बी श्रेष्ठले मङ्गलबार काठमाडौंबाट १५७ ट्रक फोहोर साइटमा झारिएको जानकारी दिए । फोहोर विसर्जन गर्न दिने सहमति भए […]

उठ्न थाल्यो उपत्यकाको फोहोर

काठमाडौँ उपत्यकामा थुप्रिएको फोहोरको व्यवस्थापन सुरु गरिएको छ । सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र बन्चरेडाँडा ल्यान्डफिल क्षेत्रका जनप्रतिनिधिबीच सोमबार भएको त्रिपक्षीय सहमतिसँगै फोहोरको सङ्कलन र व्यवस्थापन सुरु भएको हो । बन्चरेडाँडा ल्यान्डफिल साइट इन्चार्ज सरकार बी श्रेष्ठले मङ्गलबार काठमाडौँबाट १५७ ट्रक फोहोर साइटमा झारिएको जानकारी दिनुभयो ।