शनिबार करिब २ हजार ३ सय मेट्रिक टन फोहोर बन्चरेडाँडामा व्यवस्थापन

काठमाडौं- शनिबार काठमाडौं उपत्यकाको करिब २ हजार ३ सय मेट्रिक टन फोहोर बन्चरेडाँडा ल्याण्डफिल साइटमा व्यवस्थापन गरिएको छ । स्थानीयबासीको अवरोध हटेसंगै शुक्रबारबाट बन्चरेडाँडामा फोहोर विसर्जन सुरु भएको हो । पहिलो दिन शुक्रबार १५३ ट्रक फोहोर व्यवस्थापन गरिएको थियो । ल्यानफिल साइट प्रभावित क्षेत्रका स्थानीयले विभिन्न माग राख्दै फोहोर विसर्जनमा अवरोध गर्दा लामो समयदेखि उपत्यकाका […]