सुरक्षा सामग्रीविनै घन्टौँ फोहोरसँग खेल्छन् पाँच सय मजदुर

  सिसडोलबाट बन्चरेडाँडा फोहोर फाल्न सुरु भएसँगै फोहोर छुट्याउने पनि यतै सरेका छन् । फोहोर बन्चरेडाँडा सरेको मात्र छैन, मजदुरको दैनिकी र आनीबानी पनि यतै सरेका छन् । सिसडोलमा मजदुरले जसरी फोहोरको डंगुरमै...

सम्बन्धित सामग्री

आठ सय वर्ष पुरानो भाजु पखू एवं जलेश्वर मन्दिरको बिजुक्छेँद्वारा उद्घाटन

भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित आठ सय वर्ष पुरानो ऐतिहासिक भाजु पखू र पखूको मध्यभागमा अवस्थित जलेश्वर महादेव मन्दिरको २२ वर्षपछि पुनःनिर्माण सम्पन्न गरी शुक्रबार उद्घाटन गरिएको छ । भक्तपुर नगरपालिकाको कूल रु एक करोड ८७ लाख ३५ हजार ६ सय ३४ को लागतमा पुनःनिर्माण सम्पन्न भएको उक्त पोखरी एवं मन्दिरको शुक्रबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष …

चारवटा सिमेन्ट उद्योग बन्द हुँदा ५ सय मजदुर बेरोजगार

पर्सा : बारा–पर्सा औद्योगिक कोरिडोरमा सञ्चालित ४  सिमेन्ट उद्योग बन्द हुँदा त्यहाँ कार्यरत ५ सयभन्दा बढी मजदुर बेरोजगार भएका छन्।आर्थिक मन्दीका कारण देशकै सबैभन्दा ठूलो आर्थिक कोरिडोरमा सञ्चालित इन्टरनेशनल सिमेन्ट, विश्वकर्मा सिमेन्ट, कृष्णा सिमेन्ट र आरमेसी सिमेन्टले उत्पादन बन्द गरेपछि त्यहाँ कार्यरत मजदुर र कर्मचारी बेरोजगार भएका हुन्।कोरिडोरमा सञ्चालित १२ उद्योगमध्ये ४ वटा बन्द भएका छन्। बाँकी उद्योग पनि बन्द हुने अवस्थामा पुगेका वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं श्री सिमे

एक सय १५ जना जेष्ठ नागरिकलाई सम्मान

भक्तपुर – भक्तपुरका एक सय १५ जना जेष्ठ नागरिकहरुलाई सोमबार एक भव्य समारोहवीच सम्मान गरिएको छ । सिद्धि गणेश वचत तथा श्रृण सहकारी संस्था लिमिटेड चोर्चा भक्तपुरले संस्थामा सदस्य रहेका एक सय १५ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । संस्थाकोतर्फबाट नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले सदस्य जेष्ठ नागरिकलाई सम्मान गरेका हुन् । […]

भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका सुवाल विजयी

काठमाडौँ,८ मँसिर । प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवाल तेब्बरभन्दा बढी मतान्तरले विजयी हुनुभएको छ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको सभाकक्षमा आज सम्पन्न प्रत्यक्षतर्फको मतगणनाको परिणामअनुसार उहाँ ४२ हजार सात सय ६१ मत ल्याएर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले बताउनुभयो । निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का […]

संसदमा प्रेम सुवालको प्रश्न :  नेपालको सीमास्तम्भ पिलर नम्बर १ सय ९५ खोइ ?

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भारतले नेपालको सिमाना मिचेको विषयमा संसद र सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद  सुवालले कञ्चनपुरको पुर्नवास फाँटमा रहेको पिलर नम्बर १ सय ९५ ढालिएको वर्षौं भएको बताएका छन् । ढालिएको सीमास्तम्भ निर अचेल नेपालीलाई जान नदिएको उनले बताए । सांसद सुवालले भने–‘पिलर नम्बर १ सय ९६ भारत सरकारले वर्षौदेखि गायव पारेको छ । सो पिलर ढालेर ५ किलोमिटर नेपाल छिरेर नक्कली पिलर बनाएको जनताको गुनासो

श्रम शिविरबाट वेपत्ता १९ भारतीय मजदुर अझै फेला परेनन्

भारतकाे अरुणाञ्चल प्रदेशको दुर्गम कुरुङ कुमे जिल्लामा सीमा सडक निर्माण स्थलबाट दुई साताअघि बेपत्ता १९ मजदुर अझै फेला नपरेको भारतले जनाएको छ । सडक निर्माणमा खटिएका मजदुर दुई सातादेखि वेपत्ता भएका हुन् । चीनसँगको वास्तविक नियन्त्रण रेखा (एलएसी) नजिकै पर्ने उक्त क्षेत्र राज्यको राजधानी इटानगरबाट ३ सय किलोमिटर टाढा पर्छ । कुमे नदीमा एक मजदुरको शव फेला परेको अपुष्ट विवरण सार्वजनिक भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । त्यसबारे सत्यता प्रमाणित गर्न टोलीहरू पठाइएको अधिकारीहरूले जनाएका छन् ।ठेके

भक्तपुर नगरपालिकामा २ सय २७ जनाको उम्मेदवारी

भक्तपुर – वैशाख ३० गते हुने पालिका चुनावका लागि भक्तपुर नगरपालिकामा दुई सय २७ जनाको उम्मेदवारी परेको छ । यसमा मेयर पदका लागि १४ जना तथा उमपेयर पदमा नाै जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत भीम बिसीले जानकारी दिनुभयो ।  भक्तपुरमा लगातार सत्तामा रहँदै आएको नेपाल मजदुर किसान पार्टीको विरुद्ध यस पटक अन्य राजनीतिक दलहरूको गठबन्धन भएन । गठबन्धन नहुँदा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीले एक्ला–एक्लै उम्मेदवारी दिएका छन् ।  लामो समय नगरपालिका चलाउँदै आएको मजदुर किसान पार्ट...

हुलास वायर र तुलसी मोटरमा मजदुर आन्दोलन

श्रम ऐनअन्तर्गतको सेवा सुविधाको माग गर्दै हुलास वायरका सात सय मजदुर आन्दोलित भएका हुन्। १० वर्षदेखि काम गर्दै आएका ९३ मजुदरलाई मंगलबार हुलास वायरले निष्कासन गरेपछि आन्दोलन गर्नुपरेको बताएका छन्। उद्योगमा बुधबार काम गर्न जाँदा निष्कासनमा परेका मजुदरले प्रव...

पाँच सय परिवारलाई खाद्यान्न वितरण

काठमाडौं, (नेस) ।   काठमाडौंमा जारी निषेधाज्ञाका बीच पनि राहत वितरण कार्य रोकिएको छैन । हालै हजुरलाई नमस्ते परोपकारी संस्थाले पाँच सय परिवारलाई विभिन्न चरणमा गरी राहत वितरण गरेको छ । प्रत्येक परिवारलाई एक बोरा चामल, दुई किलो दाल, एक पाकेट तेल र एक पाकेट नुन वितरण गरिएको छ । मजदुर, रिक्सा चालक, ठेलामा व्यापार गर्नेहरू, […]