नेपालका सफल व्यवसायीहरुले सफलताको कडी मेहनत भएको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको आयोजना, महासंघ गण्डकी प्रदेश तथा पोखरा उद्योग वाणिज्य संघ तथा पूर्व मिस नेपालहरुको संयोजनमा भएको युवा सम्मेलनमा बोल्दै उनीहरुले सफलता प्राप्त गर्न मेहनत गर्नुपर्ने बताएका हुन्।