२१ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले १७ ठूला संस्थाहरुलाई १० दिनभित्र सम्पत्ति कर बुझाउन निर्देशन दिएको छ । खाद्य संस्थान, मनमोहन मेमोरियल कलेज, ह्वाइटफिल कलेज, राष्ट्रिय नाचघरसहित १७ ठूला संस्थाहरुलाई १० दिनभित्र सम्पत्ती कर बुझाउन निर्देशन दिएको छ । महानगरपालिका राजश्व विभागका प्रमुख डा. शिवराज अधिकारीले सम्पत्ति कर बुझाउन पटक पटक ताकेता हुँदै आएता पनि […]