कर नतिर्नेहरुको घर दैलोमा पञ्चेबाजा (फोटोफिचर)

काठमाडौँ– काठमाडौं महानगरपालिकाले घरजग्गा–सम्पत्ति कर नतिर्नेहरुको घर आँगन तथा कार्यालय परिसरमा पञ्चेबाजा बजाएर कर तिर्न सूचित गरेको छ । बुधबार काठमाडौं वडा नंवर २२ स्थित आर वी कम्प्लेक्स, केशा प्रोपर्टिज प्रालि लगायतका ठाउँमा पुगेर कर बक्यौता रहेको भन्दै पञ्चेबाजा बजाएर कर तिर्न सूचित गरेको हो । सो क्रममा महानगरले कर तिर्न सूचना समेत टाँस गरेको […]

सम्बन्धित सामग्री

पञ्चेबाजा संरक्षणमा महिला

नेपालगञ्ज – बाँकेको कौशिलानगरमा लाली गुराँस पञ्चेबाजा संरक्षण समिति बनाएर महिलाको टोली बाजा संरक्षणमा लागेको छ। दलितमा पनि दमाई (परियार) को बाहुल्य रहेको उक्त ठाउँमा बाजा संरक्षणमा महिला अगाडि सरेका छन्। बाजा बजाउने सबैजसो दमाई थरका छन्। बाँकेको कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका वा नेपालगञ्जमा हुने महोत्सव र्‍याली, विवाहमा महिलाले पञ्चेबाजा बजाएको देख्न सकिन्छ। ती महिला […]

पञ्चेबाजा, मारुनी र सोरठी संरक्षणका लागि साँस्कृतिक भैलो (तस्बिरसहित)

दाङ – दाङमा पञ्चेबाजा र मारुनी, सोरठी नाच संरक्षण गर्न साँस्कृतिक भैलो खेलिएको छ। पञ्चेबाजा संरक्षण मञ्चले हरेक वर्ष बाजा संरक्षण गर्न भैलो खेल्दै आएको छ। गढवा पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्रले विगत पाँच वर्षदेखि यसैगरी साँस्कृतिक भैलो निकाल्दै आएको हो। मारुनी, सोरेठी नाच र लोपन्मुख बञ्चेबाजा संरक्षण गर्न अभियानको रुपमा भैलो खेलिएको छ। विवाह, […]

गाउँपालिकाद्वारा दलितलाई पञ्चेबाजा वितरण

सिमकोट – खार्पुनाथ गाउँपालिका दलित (दमाईं) समुदायका लागि पञ्चेबाजा वितरण गरिएको छ। बाजाको संरक्षण गर्न गाउँपालिकाले दक्षित लक्षित कार्यक्रमबाट ती बाजा जिल्ला बाहिरबाट खरिद गरेर वितरण गरेको हो। खार्पुनाथ गाउँपालिका– ५ का अध्यक्ष भरतजंग शाहीले पाँच किसिमका पञ्चेबाजा दलित समदायलाई वितरण गरिएको बताए। हाल दलितले बजाउँदै आएका बाजा राम्रोसँग नबज्ने भएका कारण गाउँमा चली आएका […]

लोप हुँदै पञ्चेबाजा

काठमाडौँ,९ माघ । गाउँघरमा हुने विभिन्न सुखद् जमघटमा अनिवार्य जस्तै मानिएको पञ्चेबाजाको प्रयोग अब भने रुकुम पश्चिममा विस्तारै घट्दै जान थालेको छ । बाजा बजाउन नयाँँ पुस्ता तयार नहुँदा र सरोकारवाला निकायले संरक्षणमा जोड नदिँदा पञ्चेबाजा संरक्षणमा चुनौती थपिएको हो । दमाहा, ट्याम्की छिल्लर, सहनाइ र नरसिंहा यी पाँच बाजाको मिश्रित स्वर हो पञ्चेबाजा । […]

हराउँदै जान थाल्याे ‘पञ्चेबाजा’

ढोरपाटन- एक दशक अगाडिसम्म बागलुङका गाउँदेखि बजारसम्म विवाह, मेला, महोत्सव तथा शुभकार्यमा पञ्चेबाजा निकै बज्ने गर्थे। तर अहिले पञ्चेबाजा कम बज्छन्। पञ्चेबाजाकाे स्थानमा भने ठूला-ठूला साउण्ड सिस्टम र स्पिकर बज्ने गर्छन्। युवापुस्ताले चासो नदिँदा परम्परागत रूपमा चलनचल्तीमा आएका पञ्चेबाजा र नौमती बाजा बजाउने प्रचलन लोप भएका हुन्। अचेल बाजा बजाउने प्रचलन हट्न थालेपछि बाजा बजाएर […]

बज्न छाडे ‘पञ्चेबाजा’

ढोरपाटन, २९ मङ्सिर । एक दशक अगाडिसम्म बागलुङका गाउँदेखि बजारसम्म विवाह, मेला, महोत्सव तथा शुभकार्यमा पञ्चेबाजा निकै बज्ने गर्थे । तर अहिले पञ्चेबाजा बज्न छोडेर ठूला–ठूला साउण्ड सिस्टम र स्पिकर बज्ने गर्छन् । युवा पुस्ताले चासो नदिँदा परम्परागत रूपमा चलनचल्तीमा आएका पञ्चेबाजा र नौमती बाजा बजाउने प्रचलन लोप भएका हुन् । अचेल बाजा बजाउने प्रचलन […]

ओमानको राष्ट्रिय दिवसमा नेपाली मौलिक पञ्चेबाजा

दोहा- ओमानको राष्ट्रिय दिवसको अवसरमा नेपाली मौलिक पञ्चेबाजा पञ्चेबाजा, विभिन्न परम्परागत भेषभूषा तथा नेपालको अन्य मौलिक तथा पर्यटकीय आकर्षण प्रदर्शन गरिएको छ। ओमानस्थित नेपाली दूतावास, नेपाली सोसल क्लब ओमान तथा ओमानस्थित सम्पूर्ण संघसंस्था मिलेर कार्यक्रम गरेका हुन्। कार्यक्रममा नेपाली मौलिक पञ्चेबाजा, विभिन्न परम्परागत भेषभूषा तथा नेपालको अन्य मौलिक तथा पर्यटकीय आकर्षण प्रदर्शन गरिएको हो। पञ्चेबाजा […]

आँधीखोला गाउँपालिकामा पञ्चेबाजा वितरण

२६ चैत, स्याङ्जा । पछिल्लो समय लोप हुँदै गइरहेको परम्परागत पञ्चेबाजा संरक्षणका लागि आँधीखोला गाउँपालिकाले पञ्चेबाजा वितरण गरेको छ । विभिन्न शुभकार्यमा बजाइने बाजा लोप हुने अवस्थामा पुगेपछि परम्परासँगै संस्कृतिको संरक्षणका लागि शुक्रबार एक कार्यक्रमका बीच पञ्चेबाजा वितरण गरिएको गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले बताए । गाउँपालिका अध्यक्ष पौडेलले भने, ‘परम्परा र चालचलन हराउँदै गएमा हाम्रो […]

लोपोन्मुख संस्कृति संरक्षणका लागि पञ्चेबाजा वितरण

९ कात्तिक, वालिङ । स्याङ्जाको गल्याङ नगरपालिकाले लोपोन्मुख संस्कृति संरक्षणका लागि पञ्चेबाजा वितरण गरेको छ । विवाह, व्रतबन्धलगायत शुभकार्यमा बजाउने गरिएको पञ्चेबाजा लोप हुन लागेकाले त्यसको संरक्षणका लागि नगरपालिकाले तीन समूहलाई पञ्चेबाजाका सेट वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले बताए । नगरपालिकाको बजेटअन्तर्गत प्रत्येक समूहलाई दमाहा, सहनाई र नरसिंहा दुई–दुई थान तथा ढोलक, टयाम्को, […]

दशैँमा बज्न छाडे पञ्चेबाजा र नौमती

दैलेख– पाँचवटा बाजाहरूको समूहलाई पञ्चेबाजा भनिन्छ । कुनै बेला चाडबाड नजिकिँदा होस् वा अन्य कुनै मेला पर्वमा बाजा घन्किन्थे । कर्णाली तथा सुदूरपश्चिममा घन्किने पञ्चेबाजा पहिलेजस्तै अहिले घन्किनै छोडेका छन् । बढ्दो आधुनिकतासँगै र व्यावसायिक नबन्दा लोप हुने अवस्थामा पुगेका छन् । कुनै समय पञ्चेबाजा भन्नेबित्तिकै सानादेखि वृद्धवृद्धासम्म हुरूकै हुन्थे । बढ्दो आधुनिसँगै पञ्चेबाजा घन्किनै […]