अमेरिकामा ९१ बर्षीया हजुरआमाले कर तिर्न नसक्दा यसरी गुमाइन् अपार्टमेन्ट

अमेरिकी सर्वोच्च अदालतले बुधवार एक ९१ वर्षीया मिनियापोलिस हजुआरमाको मुद्दामा बहस सुनेको छ । ती हजुरआमाको अपार्टमेन्ट हेन्नेपिन काउन्टीले सम्पत्ति कर तिर्न असफल भएको कारण कब्जा गरेको थियो। अमेरिकामा कम्तिमा एक दर्जन राज्यहरूले कर तिर्न नसकेकाहरु घरहरू यसरी कब्जा गरेर बिक्री गर्ने तरिका अपनाउँदै आएका छन् । जेराल्डिन टायलरले सन् १९९९ मा मिनियापोलिसमा अपार्टमेन्ट किनेर […]