चीन र रुसबाट पनि खोप खरिद हुन्छः प्रधानमन्त्री

काठमाडौं। सरकारले चीन र रुसबाट कोभिडको खोप खरिद प्रक्रिया सुरु गरेको छ। देशवासीका नाममा सम्वोधनका क्रममा प्रधानमन्त्रीले विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधाअन्तर्गतको खोप पनि ल्याउन सरकार प्रयत्न भइर​रहेको बताए। भारतबाट खोप आपूर्ति नहुँदा खोप अभियान प्रभावित बनिरहेको अवस्थामा प्रधानमन्त्रीले भारतको विकल्पमा खोप आपूर्ति गर्ने जानकारी दिएका हुन्।

सम्बन्धित सामग्री

विद्यार्थीलाई पीसीआर होइन, खोप

कोभिड–१९ बाट जोगिन खोप अपरिहार्य साबित भइरहेको बेला भारत, चीन, अमेरिका, बेलायत र जापानले नेपाललाई उल्लेख्य मात्रामा निःशुल्क खोप उपलब्ध गराइसकेका वा गराउने घोषणा गरेका छन् । साथै, विकसित र धनी देशमा खोप अभियानले पूर्णता पाउँदै गर्दा नेपाललाई अन्तर्राष्ट्रिय बजारमा खोप खरिद गर्न पनि सजिलो हुँदैछ ।

पाँच देशबाट कोभिडको खोप ल्याउँदैछौं :स्वास्थ्यमन्त्री तामाङ

सरकारले भारत, बेलायत, चीन, अमेरिका, रुसलगायत खोप उत्पादक देशहरुबाट कोरोना भाइरसविरुद्धको खोप खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । खोप ल्याउन धेरै चरणमा भएको छलफल सकारात्मक रहेको जनाउँदै मन्त्रालयले खोप आउने दाबी गरेको हो । खरिद र कूटनीतिक पहलमार्पmत खोप ल्याउनेबारे पहल भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले बताएका छन् । राष्ट्रपति […]

खोप खरिद वा अनुदान उपलब्ध गराउने प्रतिबद्धता अन्योल

विभिन्न देशले कोरोना संक्रमण रोकथामका लागि अति आवश्यक मानिएको खोप खरिद वा अनुदान उपलब्ध गराउने प्रतिबद्धता अन्योल बनेको छ । हालसम्म अमेरिका, बेलायतलगायत देशले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि परिणाम शून्य छ ।ती देशले खोप उपलब्ध गराउने मिति र समय अझै घोषणा गरिसकेका छैनन् । पछिल्लोपटक चीन सरकारले मात्रै १० लाख मात्रा भेरोसिल खोप उपलब्ध गराएको छ । खोप लगाउन पाउने आशामा रहेका आमनागरिक प्रताडितसमेत बनेका छन् । त्यस्तै, खरिद प्रक्रियामार्फत खोप ल्याउन सरकारले पहल गर्दै सम्बन्धित देशमा पत्राचार ग

सरकारको प्राथमिकतामा खोप, छ देशबाट खोप ल्याउन प्रक्रिया शुरु

सरकारले कोरोना भाइरस (कोेभिड–१९) नियन्त्रणका लागि पहिलो प्राथकितामा खोप खरिद गरी धेरैभन्दा धेरै लगाउने तयारीका साथ अघि बढेको बताएको छ । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार चीन र भारत हित थप चार देशबाट खोप खरिद प्रक्रिया अघि बढाइएको बताउनुभयो । सरकारले नर्वे, रूस, बेलायत र अमेरिकासँग खोप खरिद बारे छलफल शुरु गरेको उहाँले बताउनुभयो ।

खोप खरिदमा आलटाल

पीसीआर गराएकामध्ये ४३ प्रतिशतलाई कोरोना र ३७ जनाको ज्यान गएको दिन वैशाख २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै खोप ल्याउने प्रक्रिया अघि बढिसकेको बताएका थिए ।उनले भनेका थिए, ‘मित्रराष्ट्रहरूबाट सहायताका रूपमा प्राप्त खोपका अतिरिक्त नेपाल सरकारले आफैं खोप खरिद प्रक्रिया सुरु गरिसकेको छ । चीन, रुसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटो पर्याप्त खोप ल्याइसक्न नेपाल सरकार प्रयत्नशील छ ।’ प्रधानमन्त्रीको यो भनाइलेखोप छिट्टै

चिनियाँ खोपको ठाउँमा भारत र रसियाको खोप खरिद गर्ने श्रीलङ्काको संसद्को निर्णय

चीनमा उत्पादित कोभिड१९ विरुद्धको खोपलाई श्रीलङ्काले प्राथमिकता नदिएपछि चीनसँग सम्बन्ध चिसिएको विश्लेषण भएको छ। श्रीलङ्काको सांसदले चीनको सिनोफार्मद्वारा उत्पादित खोप छोडेर भारत र रुसमा उत्पादित खोपहरूलाई प्राथमिकता दिने निर्णय गरेपछि चीन र श्रीलङ्काबिच समस्या सिर्जना भएको विश्लेषण गरिएको हो।

चिनियाँ खोपको ठाउँमा भारत र रसियाको खोप खरिद गर्ने श्रीलङ्काको संसद्को निर्णय

चीनमा उत्पादित कोभिड१९ विरुद्धको खोपलाई श्रीलङ्काले प्राथमिकता नदिएपछि चीनसँग सम्बन्ध चिसिएको विश्लेषण भएको छ। श्रीलङ्काको सांसदले चीनको सिनोफार्मद्वारा उत्पादित खोप छोडेर भारत र रुसमा उत्पादित खोपहरूलाई प्राथमिकता दिने निर्णय गरेपछि चीन र श्रीलङ्काबिच समस्या सिर्जना भएको विश्लेषण गरिएको हो।

खोप ल्याउन चीन, रूस र अमेरिकासँग कूटनीतिक पहल तीव्र

सरकारले कोरोना भाइरसविरुद्धको खोप खरिद गर्न कूटनीतिक पहललाई तीव्रता दिएको छ। भारतसहित चीन, रूस र अमेरिकाबाट खोप ल्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पहल अघि बढाइएको हो। ‘थप खोप ल्याउन उच्चस्तरीय संयन्त्रबाट कुराकानी भइरहेको छ’, स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले भने, ‘कहिले आइपुग्छ, अहिले यकिनका साथ भन्न सक्ने अवस्था छैन। ’ स्वास्थ्य मन्त्रालयमार्फत खोप खरिदका लागि छनोट गरिएको मुलुकमा रहेका ...

‘कोभिड खोप खरिद गर्न ७० अर्ब रुपैयाँ बजेट छुट्याइएको छ’

काठमाडौं : कोभिड-१९ को खोप बनाउन यतिखेर विश्वका विभिन्न मुलुकहरू लागिपरेका छन्। चीन, अमेरिका, बेलायत र रूसले विकास गरिरहेका १० वटा खोप तेस्रो चरणको 'क्लिनिकल ट्रायल' मा छन्। अहिले बनिरहेका खोप परीक्षण सफल भए केही समय पश्चात् विश्वका विभिन्न मुलुकमा प्रयोग गरिनेछ। तर, नेपालमा भने अहिले बनेका खोपले अन…

डब्ल्यूएचओको कोरोना खोपको विश्वव्यापी अभियानमा चीनको साथ

२३ असोज, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपको विश्वव्यापी कार्यक्रममा चीन पनि जोडिएको छ । शुक्रबार चीनले यो कार्यक्रममा जोडिएको बताएको छ । डब्ल्यूएचओले कोरोना खोप खरिद र वितरण स्वच्छरुपमा गर्ने …