खोप खरिद वा अनुदान उपलब्ध गराउने प्रतिबद्धता अन्योल

विभिन्न देशले कोरोना संक्रमण रोकथामका लागि अति आवश्यक मानिएको खोप खरिद वा अनुदान उपलब्ध गराउने प्रतिबद्धता अन्योल बनेको छ । हालसम्म अमेरिका, बेलायतलगायत देशले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि परिणाम शून्य छ ।ती देशले खोप उपलब्ध गराउने मिति र समय अझै घोषणा गरिसकेका छैनन् । पछिल्लोपटक चीन सरकारले मात्रै १० लाख मात्रा भेरोसिल खोप उपलब्ध गराएको छ । खोप लगाउन पाउने आशामा रहेका आमनागरिक प्रताडितसमेत बनेका छन् । त्यस्तै, खरिद प्रक्रियामार्फत खोप ल्याउन सरकारले पहल गर्दै सम्बन्धित देशमा पत्राचार ग

सम्बन्धित सामग्री

भारतबाट १० लाख डोज खोप दशैँ अघि आउने

काठमाडौं :  भारतबाट ल्याउन बाँकी कोभिसिल्ड खोपको १० लाख मात्रा नेपाल आउने भएको छ। भारतको सिरम ईन्स्टिच्यूटले बाँकी रहेको खोप केही हप्ताभित्र नेपाललाई दिने भएको हो।स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डाक्टर सागर दाहालका अनुसार सिरमले दुई हप्ताभित्र बाँकी रहेको १० लाख डोज खोप उपलब्ध गराउने औपचारिक जानकारी दिएको हो। उक्त खोप दशैं अघि नै नेपाल आउने भएको छ।सरकारले भारतसँग २० लाख डोज खोप खरिद गरेको थियो। भारतमा पनि कोरोनाको महामारी बढ्न थालेपछि पहिलो प्राथमिकता आफ्नो देश भन्दै भारतले खोप नि

सरकारले बालबालिकालाई खोप लगाउन फाइजरसँग ६० लाख डोज खरिद गर्ने

काठमाडौं। १२ देखि १८ वर्ष उमेरका बालबालिकालाई लक्षित गर्दै सरकारले ६० लाख डोज फाइजर खोप खरिद गर्ने भएको छ। अमेरिकाको फाइजर एन्ड बायोटेक कम्पनीले उत्पादन गरेको खोप खरिद गर्न सरकारले कम्पनीसँग सम्झौता पनि गरेको छ। उक्त उमेर समूहका ५० लाख जनसंख्यालाई लक्षित गर्दै फाइजर खोप खरिद गर्न लागिएको हो। आगामी बैशाखसम्म खोप उपलब्ध गराउने फाइजरले जनाएको छ।

एडीबीले खोप खरिद गर्न नेपाललाई १९ अर्ब ८० करोड ऋण दिने

काठमाडौं। एशियाली विकास बैंक (एडीबी)ले कोभिड–१९ विरुद्धको खोप खरिद गर्न नेपाललाई १९ अर्ब ८० करोड ऋण प्रदान गर्ने भएको छ। बैंकले ६८लाख नेपाली लाभान्वित हुने गरी एककरोड ५९लाख मात्रा खोप खरिद गर्न उक्त रकम ऋणस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय आज गरेको हो। अर्थतन्त्रलाई पुनर्जीवन दिन र नागरिकका दैनिकी एवं आर्थिक गतिविधि पुनःसञ्चालन गर्न नेपालका निम्ति खोप उपयोगी हुनेसमेत बताए।

खोप खरिदका लागि १९ अर्ब ८० करोड ऋण स्वीकृत

एशियाली विकास बैंकले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि रु १९ अर्ब ८० करोड ऋण प्रदान गर्ने भएको छ । बैंकले ६८ लाख नेपाली लाभान्वित हुने गरी एक करोड ५९ लाख मात्रा खोप खरिद गर्न उक्त रकम ऋणस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय आज गरेको मनिलास्थित बैंकको प्रधान कार्यालयले जनाएको छ ।जीवनरक्षाका निम्ति अत्यावश्यक खोप खरिद गर्न तथा आफ्ना नागरिकहरूलाई सङ्क्रमणबाट बचाउन शीघ्र खोप खरिद गरी नागरिकलाई लगाउन अपरिहार्य भएको बताउँदै बैंकका अध्यक्ष मासाटुगु आशाकावाले अर्थतन्त्रलाई पुनर्जीवन दिन र ना

चीनले कुल ७४ लाख डोज कोरोना खोप नेपाललाई उपलब्ध गराउँदै

काठमाडौं। चीनबाट नेपालले अबको केही साताभित्र ७४ लाख डोज कोरोना खोप प्राप्त गरिसक्ने भएको छ। चीनले नेपाललाई हालसम्म३४लाख डोज खोप अनुदान सहयोग र ४०लाख खोप खरिद प्रक्रियाबाट उपलब्ध गराउँदैछ। अनुदानमार्फत१८लाख डोज खोप नेपाल आइसकेको छ भने खरिद प्रक्रियाबाट दशलाख डोजभन्दा बढी खोप ल्याइसकिएको छ। अनुदान र खरिद दुवै प्रक्रियाबाट विश्व राष्ट्रहरुमध्ये चीनले नेपाललाई सबैभन्दा बढी खोप उपलब्ध गराउने जनाइएको छ।

राष्ट्रपतिको पहलको प्रशंसा

गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङसँग टेलिफोन संवाद गरेसँगै चिनियाँ समकक्षीले कोरोनाविरुद्धको १० लाख डोज खोप नेपाललाई दिने प्रतिबद्धता जनाए। कोरोना महामारीले विश्व आक्रान्त भइरहेका बेला कोरोनाविरुद्धको खोप खरिद गर्दा समेत नपाइरहेको अवस्थामा नेपालका समकक्षीसँगको छलफललगत्तै चिनियाँ राष्ट्रपतिले सहयोगस्वरूप खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि त्यो विषयले चर्चा पाएको छ।जनतालाई कोरोना भाइरसबाट बचाउन कार्यकारी भूमिकामा रहेका प्रधानमन्त्री र सरोकारवाला निकाय परराष्ट्र

खोप खरिद गर्न आठ अर्ब सहयोग प्राप्त हुँदै

७ चैत, काठमाडौं । ७० प्रतिशतभन्दा बढी नेपालीलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने उद्देश्यले अन्तर्राष्ट्रिय विकास संघमार्फत विश्व बैंकले आठ अर्ब ६२ करोड ५० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । नेपालको स्वास्थ र खोप …

खोप खरिद गर्न आठ अर्बभन्दा बढी सहयोग प्राप्त हुँदै

सत्तरी प्रतिशतभन्दा बढी नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने उद्देश्यले अन्तर्राष्ट्रिय विकास सङ्घमार्फत विश्व बैंकले रु आठ अर्ब ६२ करोड ५० लाख प्रदान गर्ने निर्णय गरेको छ ।नेपालको स्वास्थ र खोप प्रणालीलाई सुदृढ गर्दै संरक्षित प्रभावकारी एवं समतामूलक वितरणमा सहयोग गर्न बैंकको कार्यकारी निर्देशक बोर्डले उक्त रकम उपलब्ध ग...

सरकारले खरिद गर्न लागेको २० लाख डोज कोभिशील्ड खोप दुई चरणमा आउने

काठमाडौं : सरकारले कोरोना विरुद्ध खोप कोभिशील्ड आयात गर्न सेरम इन्स्टिच्युट अफ इन्डियालाई अग्रिम भुक्तानी दिएको छ। कम्पनीले खोप खरिदको लागि अग्रिम भुक्तानी मागेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९३ करोड रुपैयाँ भुक्तानी दिएको मन्त्रालय स्रोतले जनाएको छ।सरकारले प्रतिडोज ४ डलर रुपैयाँमा २० लाख डोज खोप खरिद गर्न लागेको हो।कम्पनीले खोप उपलब्ध गराउने, तर त्यसका लागि अग्रिम भुक्तानी गर्नुपर्ने शर्त राखेपछि मन्त्रीपरिषद्को मंगलबार बसेको बैठकले खोप खरिदका लागि अग्रिम भुक्तानी गर्ने निर्णय लिएको

खोप खरिदमा गम्भीर बनेन सरकार, मागेरै चलाउने मनस्थितिमा

काठमाडौं : नेपालमा कोरोना संक्रमण भएको एक वर्षपछि नेपालमा कोरोना विरुद्धको खोप अभियान सुरु भएको थियो।खोप अभियान उद्घाटन गरेको दिन माघ १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले किनेरै भए पनि आगामी तीन महिनाभित्र सम्पूर्ण नागरिकलाई खोप लगाइने बाचा नै गरेका थिए। तर प्रधानमन्त्री ओलीले खोप उपलब्ध गराउने बाचा गरे पनि सरकारद्वारा गठित विज्ञ समूहका संयोजकले भने नेपालीहरूलाई कोरोना भाइरसको खोप दिन कम्तीमा एक वर्षको समय चाहिने बताएका थिए। तर हालसम्म नेपालले कोरोनाविरुद्ध खोप खरिद गर्न कुनै गृहकार्य