खोप खरिदमा आलटाल

पीसीआर गराएकामध्ये ४३ प्रतिशतलाई कोरोना र ३७ जनाको ज्यान गएको दिन वैशाख २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै खोप ल्याउने प्रक्रिया अघि बढिसकेको बताएका थिए ।उनले भनेका थिए, ‘मित्रराष्ट्रहरूबाट सहायताका रूपमा प्राप्त खोपका अतिरिक्त नेपाल सरकारले आफैं खोप खरिद प्रक्रिया सुरु गरिसकेको छ । चीन, रुसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटो पर्याप्त खोप ल्याइसक्न नेपाल सरकार प्रयत्नशील छ ।’ प्रधानमन्त्रीको यो भनाइलेखोप छिट्टै

सम्बन्धित सामग्री

६ महिनामा खोप खरिदमा ६ अर्ब ३४ करोड रुपैयाँ खर्च

२१ पुस, काठमाडौं । नेपालमा चालु आर्थिक वर्षभित्र कोभिड-१९ विरुद्धको खोप खरिदमा मात्र ६ अर्ब ३४ करोड रुपैयाँ खर्च भएको छ । चीनबाट खोप खरीद गर्ने प्रयोजनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई गत साउनमा ५ अर्ब २४ करोड रुपैयाँ रकमान्तर निकासा स्वीकृति गरिएको अर्थमन्त्रालयले जनाएको छ । सोही महिनामा खोप खरिद र ढुवानी प्रयोजनका लागि […]

खोप खरिदमा अनियमितता गर्नेलाई कारबाही गर्न निर्देशक समितिको निर्देशन

संसदीय समितिले कोभिडविरुद्धको खोप खरिदमा अनियमितता गर्नेमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।संघीय संसद राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले कोरोनाविरुद्धको खोप खरिदमा अनियमितता भए/नभएको अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो । खोप खरिदमा भएको अनियमितताबारे अनुसन्धान गरी दोषीलाई कारबाहीको […]

खोप खरिदमा अनियमितता गर्नेमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन

काठमाण्डाै – संसदीय समितिले कोभिडविरुद्धको खोप खरिदमा अनियमितता गर्नेहरूमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । सङ्घीय संसद् अन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको सोमवार सिंहदरबारमा बसेको बैठकले कोरोनाविरुद्धको खोप खरिदमा अनियमितता भए/नभएको अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो ।  खोप खरिदमा भएको अनियमितताबारे अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई सचेत गराइएको समितिकी सभापति निरुदेवी...

खोप खरिदमा अनियमितता गर्नेलाई कडा कारबाही गर्न सरकारलाई निर्देशन

संसदीय समितिले कोभिडविरुद्धको खोप खरिदमा अनियमितता गर्नेहरुमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। संघीय संसद् राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सोमबार सिंहदरबारमा बसेको...

खोप खरिदमा अनियमितता गर्नेहरूमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन

संसदीय समितिले कोभिडविरुद्धको खोप खरिदमा अनियमितता गर्नेहरूमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले कोरोनाविरुद्धको खोप खरिदमा भएको भनिएको अनियमितताबारे अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो । खोप खरिदमा भएको अनियमितताबारे अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई सचेत गराइएको समितिकी सभापति निरुदेवी जैरुले जानक

सरकारले खोप र स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने

काठमाडौँ- सरकारले कोरोनाविरुद्धको खोप र स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानबिन गर्ने भएको छ । सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै कांग्रेस महामन्त्री समेत रहेका कार्यदल संयोजक पूर्णबहादुर खड्काले कोरोनाकालमा भएका अनियमितताबारे छानबिन गर्ने बताएका हुन् । सत्तारुढ दलले गठन गरेको कार्यदलले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्दै खड्काले भ्रष्टाचारको छानविन गर्नेसँगै आगामी असोजभित्र एकतिहाई जनसंख्यालाई […]

चीनको सिनोफार्मसँग खोप खरिद सम्झौता, अब निरन्तर खोप आउने

खोप खरिदमा सरकारले ठूलो फड्को मारेको छ। सरकारले चीनको साइनोफार्मसँग कोरोना खोप खरिद सम्झौता गर्दै अब निरन्तर खोप आपूर्ति गर्ने भएको छ। यसको सुरुवात असार २४ गतेबाट गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सो दिन १० लाख डोज कोरोना खोप लिन नेपाल एयरलाइन्सको जहाज चीनको बेइजिङ जाने छ। खोप साप्ताहिक रुपमा विभिन्न चरणमा ल्याइने मन्त्रालयले जनाएको छ।

ब्राजिलमा खोप खरिदमा भ्रष्टाचार, साढे ३८ अर्बको भारतसँगको खोप खरिद सम्झौता रद्द

बीबीसी।ब्राजिलले भारत बायोटेकसँग कोरोना खोप खरिद गर्ने सम्झौता रद्द गरेको छ।खोप खरिदमा राष्ट्रपति जाएर बोल्सोनारोले भ्रष्टाचार गरेको भन्दै विरोध भएपछि ब्राजिलले भारत बायोटेकसँग खोप खरिद गर्ने सम्झौता रद्द गरेको हो।ब्राजिलले भारतसँग ३२ करोड ४० लाख अमेरिकी डलर (३८ अर्ब ५१ लाख रुपैयाँ) मा दुई करोड डोज कोरोना खोप खरिद गर्ने सम्झौता गरेको थियो।यो जानकारी ब्राजिलका स्वास्थ्य मन्त्रीले दिएका हुन्।

सिंहदरबारलाई स्थानीय तहको चुनौती : खोप आफै किन्छौँ

केन्द्र सरकारलाई कोरोना बिरुद्धको खोप जुटाउन फलामको चिउरा चपाउनु सरह भइरहेका बेला स्थानीय तहका प्रमुखहरु आफैं खोप किन्न हौसिएका छन् । सरकारले कमिसनको चक्करमा परेर खोप खरिदमा ढिलाई गरेको बताउँदै केही स्थानीय तहका प्रमुखहरुले विभिन्न देशका प्रतिनिधिसँग खोप खरिदका लागि कुरा अघि बढाएको बताएका छन् ।उनीहरुले खोप खरिदमा भएको ढिलाईका कारण ठूलो मानवीय क्षति भएको बताउँदै बिकास बजेट नै रोकेर खोप किन्न तयार रहेको बताएका छन् । खोप खरिदका लागि केन्द्र सरकारले अनुमति दिए तुरुन्तै खोप खरिद गर्ने उनीहरुले बताएका

कोभिड खोप खरिदमा ३२ करोड कमिसनको खेल

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार ५० लाख डोज कोभिसिल्ड खोप खरिदमा सेरमको नेपालस्थित एजेन्ट हुकुम इन्टरप्राइजेजका नाममा १० प्रतिशत कमिसिन उपलब्ध गराउने खेल सुरु भएको हो।