काठमाडौं । पाटन अस्पतालको कोभिड आईसीयू वार्ड इन्चार्ज शुशीला नेपालले यसपटक दसैँमा चार दिनको छुट्टी पाएकी छिन् । गत वर्ष आलोपालोमा थोरै बिदा पाएकी सुशिला यो वर्ष चार दिन बिदा पाएर मख्ख छिन् ।
१९ वर्षअघि नर्सिङ पेसामा प्रवेश गरेकी उनीसँग जागिरको सुरुवाती दिनहरूमा लगातार तीन वर्षसम्म दसैँ नपाएको अनुभव छ...