आफ्नो धर्म, आफ्नो आस्था [तस्वीरहरू]

विश्वको जनसंख्या ८ अर्ब पुगिसकेको छ। अधिकांश व्यक्ति कुनै न कुनै धर्ममा आस्था राख्छन्। फरक फरक धर्ममा आस्था राख्ने व्यक्तिले ईश्वर पुज्ने तरिका पनि आफ्नै छन्।कतिपय व्यक्ति कुनै धर्म नमान्ने पनि छन्। हिन्दु, बौद्ध, मुस्लिम, क्रिश्चियनलगायत विभिन्न धर्म र त्यसमा रहेका आस्था व्यक्तिले आफ्नै तरिकाले प्रकट गर्दै आएका छन्।विश्वमा सबैभन्दा बढी क्रिश्चियन धर्म मान्नेको बाहुल्य छ। विश्वभर करिब साढे दुई अर्ब व्यक्तिले क्रिश्चियन धर्म मान्ने गरेका छन् भने करिब २ अर्ब