काँग्रेस महामन्त्रीले भने–देश धर्म निरपेक्ष हुँदैन

काँग्रेस महामन्त्री डा शशांक कोइरालाले देश धर्म निरपेक्ष हुन नसक्ने बताएका छन् । उनले धर्मनिरपेक्षता शब्द ठीक नभएको पनि बताए । पार्टीको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कोइरालाले भने, ‘धर्म निरपेक्षता भन्ने शब्द ठीक होइन । धर्म निरपेक्ष हुँदैन।  न धर्म सापेक्ष हुन्छ । धर्म त स्वतन्त्र हुन्छ ।’ उनले पार्टीको महाधिवेशनमा नीति र कार्यक्रमबारे पर्याप्त छलफल हुनुपर्नेमा त्यसो हुन नसकेको पनि बताए ।

सम्बन्धित सामग्री

संवैधानिक प्रावधानहरूमा पुनरवलोकन जरुरी

नेपालका हालसम्म जारी भएका सबै संविधानहरू लोकतान्त्रिक रहेको दाबी गरिएको छ । संघीय, धर्म निरपेक्ष, लोकतान्त्रिक गणतन्त्रका आधारमा तयार भएको वर्तमान संविधानमा पनि लोकतान्त्रिक प्रावधानहरू रहेका छन् । संविधान समयसापेक्ष हुनुपर्दछ । परिवर्तित सन्दर्भले अपेक्षा गरेअनुसार संवैधानिक प्रावधानहरू समय–समयमा संशोधन हुनुपर्दछ । त्यसैले कुनै पनि संविधान पूर्ण हुँदैन । जनताको इच्छा र आकांक्षालाई संविधानले समेट्न […]

धर्म निरपेक्ष हुँदैन स्वतन्त्र हुन्छ – डा. शशांक कोइराला

पार्टीको १४ औं महाधिवशेनको उद्घाटन सत्रमा बोल्दै उनले भने, ‘धर्म निरपेक्ष हुँदैन न सापेक्ष हुन्छ धर्म त स्वतन्त्र हुन्छ ।’

धर्म निरपेक्ष हुँदैन स्वतन्त्र हुन्छ – डा. शशांक कोइराला

पार्टीको १४ औं महाधिवशेनको उद्घाटन सत्रमा बोल्दै उनले भने, ‘धर्म निरपेक्ष हुँदैन न सापेक्ष हुन्छ धर्म त स्वतन्त्र हुन्छ ।’

धर्म निरपेक्ष हुँदैन, स्वतन्त्र हुन्छ: सशांक कोइराला

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले पार्टीले लिएको धर्म निरपेक्षताको नीतिप्रति असन्तुष्टि जनाएका छन्। पार्टीको १४औँ महाधिवेशनमा सम्बोधन गर्दै उनले देशले अंगिकार गरेको धर्म निरपेक्षलाई परिवर्तन गर्नुपर्ने धारणा व्यक्त गरेका हुन्। कोइरालाले भने, ‘धर्म निरपेक्ष हुँदैन। धर्म स्वतन्त्र हुन्छ। हामीले त्यसलाई अस्वीकार गर्नुपर्छ।’ महामन्त्री कोइराला लामो समयदेखि हिन्दूराष्ट्रको पक्षमा उभिँदै आएका छन्। उनले नेपालको […]