बाँके । कान्ति ताल कुनै समय स्थानीयका सिँचाइको स्रोत थियो । नेपालगञ्जको सहरबीचमा रहेको मानवनिर्मित यो सुन्दर ताल अहिले स्थानीय चराका लागि बासस्थान तथा प्रजननको थलो र विदेशी चराका लागि गन्तव्य बनेको छ । कमललगायतका फूलले भरिएको कान्ति ताल विभिन्न चराका लागि आहार र विहारका लागि लामो समयदेखिको आश्रयस्थल हो । जानकारहरू जैविक विविधताका दृष्टिले […]
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण योजनाले पूर्णता पाएको छ । ओरेन्ज युवा क्लबले २०७० सालमा पाखो सम्याएर सुरु गरेको खेलमैदान निर्माण कार्य आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न भएको हो । उपभोक्ता समितिका अध्यक्ष प्रेम पाइजा पुनले स्थानीय युवाहरूको अगुवाइमा समुदायस्तरबाट सुरु भएको खेलमैदान निर्माण सम्पन्न गर्न पर्याप्त आर्थिक स्रोत […]
ट्रान्सजेन्डर खेलाडीहरूलाई महिलाहरूको खेलमा प्रतिस्पर्धा गर्न रोक लगाउने राज्यका कानूनहरूको अमेरिकी सर्वोच्च अदालतले पुनरावलोकन गर्ने भएको छ । अदालतले ट्रान्सजेन्डर खेलाडीहरू महिलाहरू र किशोरीहरूको खेलमा प्रतिस्पर्धा गर्न पाउने नपाउने विषयमा राज्यहरूद्वारा बनाइएका प्रतिबन्धात्मक कानूनहरू वैध छन् कि छैनन् भनेर समीक्षा गर्ने निर्णय गरेको हो । यो मुद्दा विशेष गरी आइडाहो र वेस्ट भर्जिनिया राज्यमा लागू […]
बागलुङ। बागलुङको जैमिनी नगरपालिकाले पर्यटकीय क्षेत्र हात्तीढुङ्गाको प्रवर्द्धन गर्न थालेको छ । एक दशक अगाडिसम्म गुमनाम रहेको हात्तीढुङ्गामा पछिल्लो समय धार्मिक पर्यटकको आकर्षण बढ्दै गएपछि नगरपालिकाले पूर्वाधार निर्माणमा जोड दिएको छ । जैमिनी–९ पैयुँथन्थापमा पर्ने उक्त हात्तीढुङ्गाका स्थानीय बुढापाकाका अनुसार विसं २००६ तिर फेला परेको थियो । ठुलो ढुङ्गामा हात्तीको जस्तो सुँड छ । उक्त […]