३० भदौ, काठमाडौं । ठगीसम्बन्धी कसुरमा नियन्त्रणमा रहेका अभियुक्त प्रहरी कार्यालयबाटै सुटुक्क फरार भएका छन् ।
आफ्नो कार्यालयको मुद्दा प्रक्रिया टुंगो लागेपछि अर्को ठाउँको मुद्दा प्रक्रियाका लागि बुझाउनुपर्ने अभियुक्त जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट सुटुक्क फरार भएका …
Kathmandu. Former President of Nepali Congress Sher Bahadur Deuba has appealed to end the internal disputes within the party and move forward unitedly. Issuing a 7-point appeal on Tuesday, Deuba expressed serious concern over the recent disputes and misunderstandings within the Congress. He alleged that the establishment has advanced the process of a special general convention by disregarding the decisions of the central committee, contrary to the party's rules, regulations, methods, and traditions.Deuba stated that it is not appropriate from a political, moral, legal, and constitutional perspective to advance the process of the general convention while the issue related to the...
काठमाडौँ । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र हवाई सेवा प्रदायक गरी दुई छुट्टा–छुट्टै निकायमा विभाजन गर्ने गरी विधेयक तयारी अघि बढाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले मंगलवार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलका क्रममा प्राधिकरण विभाजनसम्बन्धी विधेयक तयारीको अन्तिम […]
काठमाडौँ । गणेश चतुर्थीको अवसरमा काठमाडौँको कमलादीस्थित प्रसिद्ध ‘सेतो गणेश’ मन्दिरमा मंगलबार बिहानैदेखि भक्तजनको भीड लागेको छ। गणेश भगवानको दर्शन तथा पूजाअर्चनाका लागि विभिन्न स्थानबाट श्रद्धालुहरू मन्दिर पुगेका छन्। गणेश चतुर्थीका दिन गणेश भगवानको पूजा–आराधना गरी सुख, शान्ति तथा समृद्धिको कामना गर्ने धार्मिक परम्परा रहँदै आएको छ। यस अवसरमा भक्तजनहरूले विधिपूर्वक पूजा, प्रसाद तथा दर्शन […]
गण्डकी, ३० भदौ । तीज पर्वसँगै नेवार समुदायमा भदौरे जात्राको मैजारो भएको छ । बर्खे नाचले चिनिने यस जात्रामा लाखे, बास्सा, रोपाइँ, होवा, जोगी, कटुवाल, घोडालगायतका नाच तथा झाँकी प्रदर्शन गर्ने गरिन्छ । जनैपूर्णिमाको भोलिपल्टदेखि भदोरै जात्राको रौनक सुरु हुने भएपनि नेवार जातिको लोकप्रिय नाच लाखे भने गठेमङ्गल पर्वदेखि नचाउने चलन छ । ठूला चाडबाड […]
काठमाडौँ । नेपाली काँग्रेसका सचेतक निष्कल राईले चिया मजदुरका लागि सरकारले तोकेको ज्याला, सेवा सुविधा तथा सामाजिक सुरक्षा कोषमा आबद्धताको व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले चिया मजदुरका हकहितका लागि सरकारले निर्धारण गरेका मापदण्ड कार्यान्वयनमा कडाइ गर्न सरकारको ध्यानाकर्षण […]