बर्लिन म्याराथनमा धर्म

नेपाली धावक धर्म महर्जनले बर्लिन म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका छन्। विश्व प्रसिद्ध म्याराथनमध्येको एक बर्लिन म्याराथनमा प्रतिस्पर्धा गर्न धर्म बिहीबार जर्मनीको बर्लिन प्रस्थान गर्दै छन्।...

सम्बन्धित सामग्री

बर्लिन म्याराथनमा पार्की

नेपाल समाचारपत्र, काठमाडौं । गोपीचन्द्र पार्कीले विश्व चर्चित म्याराथनमध्येको एक बर्लिन म्याराथन सहभागिता जनाउने भएका छन् । सेप्टेम्बर २६ तारिखमा हुने म्याराथनका लागि पार्की मंगलबार राती ८ः४० बजे कतार एयरवेजबाट बर्लिन प्रस्थान गर्नेछन् । प्रशिक्षकमा सन्तोष श्रेष्ठ छन् । उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले मंगलबारै बिदाइ गरे । टोलीको हवाइ टिकट […]

बर्लिन म्याराथनमा जान लागेका पार्कीको बिदाइ

काठमाडौं । गोपीचन्द्र पार्कीले विश्व चर्चित म्याराथनमध्येको एक बर्लिन म्याराथन सहभागिता जनाउने भएका छन् । यही सेप्टेम्बर २६ तारिखमा हुने म्याराथनका लागि पार्की मंगलबार राति ८ः४० बजे कतार एयरवेजबाट बर्लिनतर्फ प्रस्थान गर्नेछन् । उनको प्रशिक्षकमा सन्तोष श्रेष्ठ छन् । उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले मंगलबारै बिदाइ गरे । टोलीको...

गोपीचन्द्र पार्कीले बर्लिन म्याराथन दौडिने

सेप्टेम्बर २६ तारिखमा हुने म्याराथनका लागि पार्की मंगलबार राती ८ः४० बजे कतार एयरवेजबाट बर्लिन प्रस्थान गर्ने छन्। प्रशिक्षकमा सन्तोष श्रेष्ठ छन्।

धावक धर्मले बर्लिन म्याराथन खेल्ने

काठमाडौं । नेपाली धावक धर्म महर्जनले विश्व प्रसिद्ध म्याराथनमध्येको एक बर्लिन म्याराथनमा सहभागिता जनाउने भएका छन् । उनी बिहीबार त्यसतर्फ प्रस्थान गर्दै छन् । बैकुण्ठ मानन्धर खेलकुद नेपाल र गजराज जोशी मेमोरियल ट्रस्टले संयुक्त कार्यक्रम आयोजना गरी उनलाई अखिल नेपाल फुटबल संघका पूर्वअध्यक्ष गणेश थापा, दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धर, […] The post धावक धर्मले बर्लिन म्याराथन खेल्ने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.