काठमाडौँ - नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी र उनकी आमा खाना पकाउने ग्यास सिलिण्डर विस्फोटमा परी गम्भीर घाइते भएका छन् । उनीहरूको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । दुवैलाई थप उपचारका लागि बाहिर लैजान अस्पतालले सिफारिस गरिसकेको छ ।
कीर्तिपुर अस्पतालका अनुसार भण्डारीको दुवै हात र दुवै गोडाहरूमा गरी...