पार्टीले लिएको अडानको सफलता व्याख्यात्मक घोषणा : एकीकृत समाजवादी

नेकपा एकीकृत समाजवादीले एमसीसीबारे व्याख्यात्मक घोषणा नभएको भए हुबहु पारित हुने अवस्था रहेको बताएको छ । पार्टीको अडानकै कारण एमसीसीबारे व्याख्यात्मक घोषणासहित पारित गर्न सफल भएको सो पार्टीको भनाइ छ । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘व्याख्यात्मक घोषणा नगरेको भए जस्ताको तस्तै पास हुन्थ्यो । पार्टीले लिएको अडानको सफलता व्याख्यात्मक घोषणा हो ।’

सम्बन्धित सामग्री

व्याख्यात्मक घोषणा स्वीकारबिनै एमसीसी कार्यान्वयन हुँदैछ : एकीकृत समाजवादी

काठमाडौँ- सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) ले १२ बुँदे सम्झौताबिनै अमेरिकी आर्थिक सहयोग परियोजना कार्यान्वयन भइरहेको बताएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टी सचिवालय बैठकमा एमसीसी १२ बुँदे नेपालको सम्झौताबिनै कार्यान्वयनमा लगिएको धारणा राखेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीक...

एमसिसीको व्याख्यात्मक घोषणा नेता सुत्ने थाङ्नोबाहेक केही होइन : झलनाथ

विराटनगर : नेकपा (एकीकृत समाजवादी)का  सम्मानित नेता तथा पूर्व-प्रधानमन्त्री झलनाथ खनालले एमसिसीका व्याख्यात्मक घोषणा भनेको  नेताहरूलाई आनन्दले सुत्न बनाइएको  ‘न्यानो थाङ्नो’ रहेको बताएका छन्।  बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता खनालले यस्तो  बताएका हुन्।  उनले २७५ सांसदलाई हेरेको हेरेकै पारेर जबरजस्ती पास गरेको  आरोप लगाए। यसरी जबरजस्ती एमसिसी पास गर्नु नेपालको इतिहासमै दुःखद लज्जाजनक रहेको पनि उनले बताए। ‘

व्याख्यात्मक घोषणा एमसीसीले नमाने सम्झौता खारेज हुन्छ : नेपाल

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले नेपालको सदनले पारित गरेको व्याख्यात्मक घोषणा अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले अस्वीकार गरे सम्झौता खारेज हुने बताएका छन् ।

एमसीसी अनुमोदन, कार्यान्वयनको बाटो खुल्यो

काठमाण्डाै – अमेरिकी सहायता परियोजना एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएको छ । आज आइतवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकले एमसीसी सम्झौता संसदबाट अनुमोदन गरेको हो ।नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले संशोधनविना एमसीसी पारित गर्न नसकिने अडान राखेपछि सरकारले व्याख्यात्मक घोषणा बनाएर विषय प्रष्ट पार्दै सम्झौता अनुमोदन गरेको हो । याे सम्झाैता पारित गरियोस् भन्ने प्रस्ताव अर्थ मन्त्री जनार्दन शर्माले पेस गर्नुभएको थियो । सभामुख अग्निप्रसाद सापकाेटाले ध्वनि मतका आधारमा एमसीसी सम्झाैता...

अन्ततः एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन, ३१ महिनापछि भयो पारित

काठमाडौं : अमेरिकी सम्झौता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता प्रतिनिधि सभाबाट पारित भएको छ। व्याख्यात्मक घोषणा समेत थप गरेर प्रतिनिधिसभाबाट सम्झौता अनुमोदन भएको हो।  अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको प्रस्तावमा सम्झौता ध्वनि मतले स्वीकृत भएको हो।  सम्झौताको पक्षमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले मत दिएका छन्। राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर…

व्याख्यात्मक घोषणा जनतालाई झुक्याउन होइन : श्रेष्ठ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक जीवनराम श्रेष्ठले व्याख्यात्मक घोषणा जनता झुक्याउन नभएर कार्यान्वयन गर्नका लागि ल्याइएको बताएका छन् । आजको प्रतिनिधि सभा बैठकमा उनले व्याख्यात्मक घोषणा सकारात्मक भएको पनि बताए । जनताको बीचमा एमसीसीका बारेमा सत्यतथ्य कुरामा जानुपर्ने उनको भनाइ छ ।  “यो घोषणा सम्झौताको अंग बन्नेगरी, जनता झुक्याउनेगरी होइन् । यसलाई...

एमसीसीलाई पारित गर्ने गठबन्धनको निर्णयपछि प्रचण्ड-नेपाल पार्टीको आन्तरिक छलफलमा

काठमाडौं : सत्ता गठबन्धनले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्ने निर्णय गरेसँगै दलहरु तीब्र छलफलमा जुटेका छन्। सिंहदरबारमा नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ। यस्तै, नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक बसिरहेको अध्यक्ष माधवकुमार नेपालको सचिवालयले जनाएको छ। गठबन्धनको आइतवार विहान बसेको बैठकले 'व्याख्यात्मक घोषणा' सहित एमसीसी पारित गर्ने निर्णय…

सूर्यराजको व्यङ्ग्य : एमसीसीको व्याख्यात्मक घोषणा खसीलाई शाकाहारी भन्नु जस्तै

पूर्वाधारविद् सूर्यराज आचार्यले एमसीसी पास गर्ने विषयमा गठबन्धन दलबीच भएको ‘व्याख्यात्मक घोषणा’ प्रति व्यङ्ग्य गरेका छन् । एमसीसी सम्झौता पारित गर्नका लागि मध्यमार्गी बाटोको रुपमा व्याख्यात्मक घोषणा सहित एमसीसी पास गर्न माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहमत भएपछि आचार्यले सत्तामा नछोड्नका लागि जनतामा भ्रम छोडेको बताएका छन् । रातोपाटीसँग कुरा गर्दै एमसीसीको विषयमा राजनीतिक दल पक्ष वा विपक्षमा उभिन सक्ने भए पनि पछिल्लो समय माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको असङ्गतिपू

यसकारण लचक भए प्रचण्ड–नेपाल

काठमाडौं, फागुन १५ । संसद्मा पेस भएको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्न सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टी लचक भएका छन् । संशोधनविना एमसीसी पारित नगर्ने अडान लिँदै आएका माओवादी र एकीकृत समाजवादीले व्याख्यात्मक घोषणा गरेर एमसीसी पारित गर्न लचक भएका हुन् । एमसीसी संसद्मा पेस भएसँगै सत्ता […]

एमसीसीमा गगन थापाको प्रस्ताव : संशय भएका बुँदाहरुको ‘व्याख्यात्मक घोषणा’ गरौं

८ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्ने विवादले सत्तारुढ गठबन्धन संकटमा छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस अनुमोदनको पक्षमा छ भने सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका नेताहरु संशोधनको पक्षमा छन् । नेपालको एमसीसी विवादमा चीन समेत मुछिएर नेपाल भूराजनीतिक भूमरीमा पर्ने खतरा बढेपछि सत्तारुढ कांग्रेसका महामन्त्री […]