एमसीसीलाई पारित गर्ने गठबन्धनको निर्णयपछि प्रचण्ड-नेपाल पार्टीको आन्तरिक छलफलमा

काठमाडौं : सत्ता गठबन्धनले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्ने निर्णय गरेसँगै दलहरु तीब्र छलफलमा जुटेका छन्। सिंहदरबारमा नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ। यस्तै, नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक बसिरहेको अध्यक्ष माधवकुमार नेपालको सचिवालयले जनाएको छ। गठबन्धनको आइतवार विहान बसेको बैठकले 'व्याख्यात्मक घोषणा' सहित एमसीसी पारित गर्ने निर्णय…

सम्बन्धित सामग्री

एमसीसीलाई आज संसदमा टेबल गर्ने सहमति

काठमाडौं । सत्ता गठबन्धनले अमेरिकी सहयोग परियोजना एमसीसीलाई आज संसदमा टेबल गर्ने सहमति भएको छ। आज आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा टेबल गर्ने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बताउनुभयो । आइतबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल हुने भएकोछ। लामो समयसम्मको वादविवाद पश्चात अन्तत : सत्ता […]

एमसीसीलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ : काँग्रेस उपसभापति

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले एमसीसीलाई हेर्ने राजनीतिक दृष्टिकोण बदल्न विभिन्न दलसँग आग्रह गरेका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले दलहरुले एमसीसीलाई विभिन्न कोणले हेर्दा विद्यमान समस्या आएको बताएका हुन् ।    ‘एमसीसीलाई दलले विदेशी आँखाबाट नहेरी नेपाली आँखाले हेर्नुपर्छ ।’ देशको आन्तरिक मामला भएकाले के ठीक के बेठीक नेपाली दल र जनताले छुट्याउनुपर्नेमा अहिले विदेशी शक्ति खेल्न थालेको छ । उपसभापति गुरुङले भने, ‘हाम्रै कारणले वैदेशिक शक्ति एमसीस

एमसीसीलाई लिएर हिंसा भड्काउने विचारहरू स्वीकार्य हुँदैन : अमेरिका

अमेरिकाले एमसीसीलाई लिएर हिंसा भड्काउने विचार स्वीकार्य नहुने बताएको छ ।  काठमाडौंस्थित अमेरिकी दूतावासको आधिकारिक फेसबुक पेजमार्फत शुक्रबार अपरान्ह आफ्नो धारणा सार्वजनिक गर्दै अमेरिकाले एमसीसीका विषयलाई लिएर हिंसा वा हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य नहुने बताएको हो । एमसीसीलाई लिएर नेपालभर सडक प्रदर्शन भइरहेका बेला अमेरिकाले सो धारणा सार्वजनिक गरेको हो ।  अमेरिका वाक स्वतन्त्रता र तथ्यमा आधारिक खुला बहसको समर्थक रहेको र एमसीसीको विषयमा पनि सोही धारणा रहेको भन्दै उसले हिं

आँखा चिम्लेर एमसीसीलाई समर्थन गर्न सकिँदैन – माधवकुमार नेपाल

वीरगञ्ज – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा जस्ताको तस्तै एमसीसीलाई समर्थन गर्न नसकिने बताएका छन्। वीरगञ्ज आएका नेपालले शुक्रबार पत्रकार सम्मेलन गरी एमसीसी परियोजनाका केही कुराहरुलाई स्पष्ट गर्न जरुरी रहेको बताएका हुन्। जनमत एमसीसीको विरोधमा रहेको भन्दै अध्यक्ष नेपालले एमसीसीको विषयमा जनतालाई आश्वस्त पार्नु चुनौतीको विषय रहेको औंल्याए। ‘एमसीसीलाई यथास्थितिमा समर्थन […]

एमसीसीलाई आँखा चिम्लेर समर्थन गर्न सकिंदैन : माधव नेपाल

२८ माघ, वीरगञ्ज । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले यथास्थितिमा एमसीसीलाई समर्थन गर्न नसकिने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गराउन दौडधुपमा लागेको बेला सत्ता गठबन्धनका नेता नेपालले एमसीसीलाई आँखा चिम्लेर समर्थन गर्न नसकिने अभिव्यक्ति दिएका हुन् । वीरगञ्जमा समाजवादी प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै […]

एमसीसीलाई चुनावपछि टुंग्याउन प्रचण्डको प्रस्ताव

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी अनुदान सम्बन्धि सम्झौता एमसीसीलाई चुनावपछि टुंग्याउने प्रस्ताव अघि सारेका छन् । आइतबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको बैठकमा प्रचण्डले एमसीसीलाई चुनावपछि टुंग्याउने प्रस्ताव अघि सारेका हुन् । एमाले महासचिव शंकर पोखरेलका अनुसार चुनाव नजिकिएकोले […]

प्रेम सुवालको टिप्पणी : एमसीसीलाई समर्थन गर्नेहरु देशद्रोही हुन्

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी सहायता परियोजना एमसीसीलाई समर्थन गर्नेहरु देशघाती र देशद्रोही भएको टिप्पणी गरेका छन् । एमाले अवरोधका बीच बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले एमसीसीलाई समर्थन गर्नेहरु देशघाती र देशद्रोही भएको बताएका हुन् । उनले नेपाल र अमेरिकाबीचको एमसीसी सम्झौंतामा भारतको गोरखपुरसम्म विद्युत प्रशारण लाईन तान्ने कुरा कहाँबाट आयो ? भन्दै सरकारसँग प्रश्न समेत गरे । उनले नेपालको विद्युत नेपाललाई आवश्यक रहेको र त्यसले नेपालमा विद्युतबाट चल

अब एमसीसीलाई अनिर्णित राख्नै हुन्न: डा. प्रकाशशरण महत

काठमाडौं, ४ पुस । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले एमसीसीलाई अब अनिर्णीत राख्नु नहुने बताएका छन् । नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. महतले भने, “एमसीसी विशुद्ध रूपमा अमेरिकी अनुदान हाे । यहाँ एमसीसीलाई आम जनताका बीचमा जबरजस्ती विवादास्पद बनाइनु आश्चर्यजनक छ । अब एमसीसीलाई अनिर्णित […]

एमसीसीलाई लेखेको पत्रबारे प्रचण्डले स्थायी कमिटीको बैठकमा दिए स्पष्टिकरण

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीलाई लेखेको पत्रबारे स्थायी कमिटीको आजको बैठकमा स्पष्टिकरण दिएका छन्। बैठकमा नारायणकाजी श्रेष्ठ, देव गुरुङलगायतका नेताले एमसीसीलाई लेखेको पत्रको विषयमा प्रचण्डको आलोचना गरेका थिए। बैठकले एमसीसी संशोधनबिना पास गर्न नसकिने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताएका छन्। बैठकले प्रदेश इन्चार्ज तोक्ने…

एमसीसीलाई सदनमा ल्याउन प्रधानमन्त्रीलाई सुझाव दियौं : रामचन्द्र पौडेल

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीलाई छलफलका निम्ती संसदमा ल्याउन सुझाव दिएका छन्। सर्वदलीय बैठकबाट बाहिरिँदै वरिष्ठ नेता पौडेलले भने, ‘हाम्रै पालामा सम्झौता भएको एमसीसीलाई छलफलका लागि सदनमा ल्याउनुपर्छ।’ कोभिडको रोकथाममा सरकार गम्भीर हुनुपर्ने र लकडाउन गरिहाल्न नहुनेमा उनको जोड छ। रिक्त पदको निर्वाचन, एमसीसी पास गर्ने र राष्ट्रिय सहमति कसरी बनाउनेबारे बैठकमा छलफलमा भएको उनले बताए।