काठमाडौं, फागुन १५ । संसद्मा पेस भएको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्न सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टी लचक भएका छन् । संशोधनविना एमसीसी पारित नगर्ने अडान लिँदै आएका माओवादी र एकीकृत समाजवादीले व्याख्यात्मक घोषणा गरेर एमसीसी पारित गर्न लचक भएका हुन् । एमसीसी संसद्मा पेस भएसँगै सत्ता […]