व्याख्यात्मक घोषणा स्वीकारबिनै एमसीसी कार्यान्वयन हुँदैछ : एकीकृत समाजवादी

काठमाडौँ- सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) ले १२ बुँदे सम्झौताबिनै अमेरिकी आर्थिक सहयोग परियोजना कार्यान्वयन भइरहेको बताएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टी सचिवालय बैठकमा एमसीसी १२ बुँदे नेपालको सम्झौताबिनै कार्यान्वयनमा लगिएको धारणा राखेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीक...

सम्बन्धित सामग्री

व्याख्यात्मक घोषणा स्वीकारबिनै एमसीसी कार्यान्वयन हुँदैछ : एकीकृत समाजवादी

काठमाडौँ- सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) ले १२ बुँदे सम्झौताबिनै अमेरिकी आर्थिक सहयोग परियोजना कार्यान्वयन भइरहेको बताएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टी सचिवालय बैठकमा एमसीसी १२ बुँदे नेपालको सम्झौताबिनै कार्यान्वयनमा लगिएको धारणा राखेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीक...

एमसीसी सम्झौता ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन हुनु आफूहरूको सफलता: माधव नेपाल

काठमाडौँ, १७ फागुन। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित अनुमोदन हुनु आफूहरूको सफलता रहेको बताएका छन् । एमसीसी सम्झौताबारेमा पार्टीको धारणा सार्वजनिक गर्न आज मङ्गलवार काठमाण्डौमा गरेको पत्रकार सम्मेलनमा उनले यस्ताे बताएका हुन् । अध्यक्ष नेपालले भने, ‘हामीहरूले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्न पहल नगरहेको भए एमसीसी जस्ताको तस्तै […]

एमसीसी अनुमोदन, कार्यान्वयनको बाटो खुल्यो

काठमाण्डाै – अमेरिकी सहायता परियोजना एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएको छ । आज आइतवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकले एमसीसी सम्झौता संसदबाट अनुमोदन गरेको हो ।नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले संशोधनविना एमसीसी पारित गर्न नसकिने अडान राखेपछि सरकारले व्याख्यात्मक घोषणा बनाएर विषय प्रष्ट पार्दै सम्झौता अनुमोदन गरेको हो । याे सम्झाैता पारित गरियोस् भन्ने प्रस्ताव अर्थ मन्त्री जनार्दन शर्माले पेस गर्नुभएको थियो । सभामुख अग्निप्रसाद सापकाेटाले ध्वनि मतका आधारमा एमसीसी सम्झाैता...

अन्ततः एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन, ३१ महिनापछि भयो पारित

काठमाडौं : अमेरिकी सम्झौता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता प्रतिनिधि सभाबाट पारित भएको छ। व्याख्यात्मक घोषणा समेत थप गरेर प्रतिनिधिसभाबाट सम्झौता अनुमोदन भएको हो।  अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको प्रस्तावमा सम्झौता ध्वनि मतले स्वीकृत भएको हो।  सम्झौताको पक्षमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले मत दिएका छन्। राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर…

व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने नेकपा समाजवादीको निर्णय

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ ।आइतबार बिहान बसेको सो पार्टीको स्थायी कमिटी बैठकले एमसीसीबारे उक्त निर्णय गरेको सहरी विकास मन्त्री समेत रहेकी नेतृ रामकुमारी झाँक्रीले जानकारी दिइन् । उनले अहिलेसम्म गरेका प्रयासहरू अनुसार उक्त निर्णयमा पार्टी पुगेको पनि बताइन् ।बैठकपछि गंगालाल तुलाधरले  व्याख्यात्मक घोषणा एमसीसीको अङ्ग नै हुनेगरी त्यसको पक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी दिए । उनले अमेरिकाले अस्व

एमसीसीलाई पारित गर्ने गठबन्धनको निर्णयपछि प्रचण्ड-नेपाल पार्टीको आन्तरिक छलफलमा

काठमाडौं : सत्ता गठबन्धनले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्ने निर्णय गरेसँगै दलहरु तीब्र छलफलमा जुटेका छन्। सिंहदरबारमा नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ। यस्तै, नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक बसिरहेको अध्यक्ष माधवकुमार नेपालको सचिवालयले जनाएको छ। गठबन्धनको आइतवार विहान बसेको बैठकले 'व्याख्यात्मक घोषणा' सहित एमसीसी पारित गर्ने निर्णय…

सूर्यराजको व्यङ्ग्य : एमसीसीको व्याख्यात्मक घोषणा खसीलाई शाकाहारी भन्नु जस्तै

पूर्वाधारविद् सूर्यराज आचार्यले एमसीसी पास गर्ने विषयमा गठबन्धन दलबीच भएको ‘व्याख्यात्मक घोषणा’ प्रति व्यङ्ग्य गरेका छन् । एमसीसी सम्झौता पारित गर्नका लागि मध्यमार्गी बाटोको रुपमा व्याख्यात्मक घोषणा सहित एमसीसी पास गर्न माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहमत भएपछि आचार्यले सत्तामा नछोड्नका लागि जनतामा भ्रम छोडेको बताएका छन् । रातोपाटीसँग कुरा गर्दै एमसीसीको विषयमा राजनीतिक दल पक्ष वा विपक्षमा उभिन सक्ने भए पनि पछिल्लो समय माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको असङ्गतिपू

यसकारण लचक भए प्रचण्ड–नेपाल

काठमाडौं, फागुन १५ । संसद्मा पेस भएको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्न सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टी लचक भएका छन् । संशोधनविना एमसीसी पारित नगर्ने अडान लिँदै आएका माओवादी र एकीकृत समाजवादीले व्याख्यात्मक घोषणा गरेर एमसीसी पारित गर्न लचक भएका हुन् । एमसीसी संसद्मा पेस भएसँगै सत्ता […]

एमसीसीकै पक्षमा ढल्किँदै प्रचण्ड-नेपाल

माओवादी केन्द्र र एकीकृत समाजवादी संसद्बाट विवादित विषयमा ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी अनुमोदन गर्न तयार बनेका छन्। सत्ता साझेदार दुवै दल यसअघि एमसीसीसम्बन्धी सरकारी प्रस्तावकै विरोधमा उभिएका थिए। उनीहरूले विपक्षमा मतदान गर्ने भनेका थिए। दुवै दलका शीर्ष नेताले प्रतिनिधिसभाको आइतबारकै बैठकबाट एमसीसी अनुमोदन गर्न साथ दिने आश्वासन दिएको बालुवाटार स्रोतको भनाइ छ। प्रधानमन्त्री शेरबहादुर देउवाले भने यसबारे पार्टीबाटै निर्णय गर्न भनेका छन्।त्यसलगत्तै एकीकृत समाजवादी अध्यक्ष माधवकुम

एमसीसीमा गगन थापाको प्रस्ताव : संशय भएका बुँदाहरुको ‘व्याख्यात्मक घोषणा’ गरौं

८ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्ने विवादले सत्तारुढ गठबन्धन संकटमा छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस अनुमोदनको पक्षमा छ भने सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका नेताहरु संशोधनको पक्षमा छन् । नेपालको एमसीसी विवादमा चीन समेत मुछिएर नेपाल भूराजनीतिक भूमरीमा पर्ने खतरा बढेपछि सत्तारुढ कांग्रेसका महामन्त्री […]