काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक जीवनराम श्रेष्ठले व्याख्यात्मक घोषणा जनता झुक्याउन नभएर कार्यान्वयन गर्नका लागि ल्याइएको बताएका छन् ।
आजको प्रतिनिधि सभा बैठकमा उनले व्याख्यात्मक घोषणा सकारात्मक भएको पनि बताए । जनताको बीचमा एमसीसीका बारेमा सत्यतथ्य कुरामा जानुपर्ने उनको भनाइ छ ।
“यो घोषणा सम्झौताको अंग बन्नेगरी, जनता झुक्याउनेगरी होइन् । यसलाई...