काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बयानका लागि पत्र काटेको डेढ महिना बितिसक्दा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड अटेर गरिरहेको छ । कुहिएको बास्मती चामल सुर्खेत पठाएको पाइएपछि कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई मोहनप्रकाश चन्दलाई दसैंअघि कार्यालयमै उपस्थित भएर बयान दिन विभागले पत्र काटेको थियो । तर, चन्द विभागको ताकेता बेवास्ता गरिरहेका […]
The post प्रविधि विभागलाई अटेर गर्दै खाद्य कम्पनी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.