खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष किसानबाट ५० हजार मेट्रिकटन धान खरिद गर्ने भएको छ । कम्पनीले ५० हजार दुई सय मेट्रिकटन धान खरिदका लागि एक अर्ब ७४ करोड १३...
खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्राविधिक कार्यालय जनकपुरधामको धान खरिद गर्ने लक्ष्य असफल भएको छ । संघीय सरकारको स्वामित्वमा रहेको सो प्रादेशिक कार्यालयलाई चालू आवमा ३० हजार क्विन्टल सोना मनसुली धान खरिद...
काठमाडौँ, १९ पुस । न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न नसकेपछि सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल खरिदको प्रक्रिया अघि बढाएको छ । सरकारले तोकेका मूल्यमा धान बिक्री गर्न किसान इच्छुक नभएपछि दुर्गम क्षेत्रमा खाद्यान्नको जोहो गर्न दुई लाख ९१ हजार क्विन्टल चामल खरिदका लागि टेन्डर आह्वान गरिएको कम्पनीले जनाएको छ । कम्पनीले […]
सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले एक लाख ६२ हजार ५ सय क्विन्टल चामल खरिद गर्ने भएको छ । लक्ष्यअनुसार धान खरिद गर्न नसकेपछि कम्पनीले चामल खरिद गर्न लागेको हो ।चामल खरिद गर्नका लागि कम्पनीले टेन्डर आह्वान गरेको छ । कम्पनीकी प्रवक्ता शर्मिला न्यौपानेले भनिन्, “१ लाख ६२ हजार क्विन्टल चामल खरिदका […]
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा निर्धारित गुणस्तरको धान पाएको छैन। किसानको ३५ हजार क्वीन्टल धान खरिदको अनुमति पाएको खाद्य कम्पनी धनगढीले हालसम्म १४ क्वीन्टल मात्र खरिद गरेको छ।...
कञ्चनपुर- नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले टोकन प्रणालीमार्फत किसानबाट धान खरिद गर्न थालेको छ । अधिकांश किसानले व्यापारीलाई धान बेचेपछि कम्पनीले बल्ल खरिद गर्न सुरु गरेको हो । कार्यालयले किसानबाट मोटो धान प्रतिक्विन्टल रु दुई हजार ७५२ का दरले खरिद गर्न सुरु गरेको छ । गत भदौ महिनामा बसेको मन्त्रिपरिषद्को […]
नेपालगञ्ज । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बाँकेका किसानसँग धान खरीद गर्ने भएको छ । यही मङ्सिर २६ गतेदेखि धान खरीद गरिने कम्पनीका नेपालगञ्ज शाखा प्रमुख रामबहादुर विष्टले जानकारी दिए ।
गतवर्ष बाँकेलगायत छिमेकी जिल्लाका किसानका धान खरीद गरेकोमा कम्पनीले यस वर्ष बाँकेका किसानसँग मात्र खरीद गर्न लागेको छ । कम्पनीले गतवर्षभन्दा यस वर्ष ढिला गरी धान खरीद शुरू गर्न लागेको हो । सरकारले भदौमै धानको समर्थन मूल्य तोके पनि दशैंपछिको बेमौसमी वर्षाका कारण खरीद प्रक्रिया ढिला गरी शुरू भएको कम्पनीका शाखा प्रमुख विष्टको भनाइ छ । बाँकेका किसानसँग यस वर्ष २५ हजार क्विन्टल धान खरीद गर्ने लक्ष्य लिइएको छ । रासस
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यो वर्ष ३० हजार टन धान खरिद गर्ने भएको छ । सरकारले निर्धारण गरेको समर्थन मूल्यमा किसानबाट कम्पनीले धान खरिद गर्न लागेको हो ।चालू आर्थिक वर्षमा ३० हजार २ सय टन धान खरिद गर्न लागेको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए । धान खरिद गर्नका लागि ९५ करोड […]
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले करिब पाँच हजार मेट्रिक टन मसिनो चामल खरिद गर्ने प्रक्रिया सुुरु गरेको छ। कम्पनीले लिएको लक्ष्यअनुसार मसिनो जातको धान खरिद गर्न नसकेपछि त्यसको अभाव पूर्ति गर्न चामल खरिद थालेको हो।
कम्पनीले विभिन्न नौ स्थानबाट चामल खरिद गर्न टेन्डरसमेत आह्वान गरिसकेको जनाएको छ। ...
१२ फागुन, वीरगञ्ज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वीरगञ्ज शाखाले थप ५ हजार क्विन्टल सोना मन्सुली धान खरिद गर्ने भएको छ । जिरा मसिनो धान किसानले प्रर्याप्त मात्रामा नल्याएपछि थप ५ हजार क्विन्टल सोना मन्सुली धान नै खरिद गर्न लागेको हो । यसअघि कार्यालयले ३० हजार क्विन्टल सोना मन्सुली र ५ हजार क्विन्टल […]
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले चालू आर्थिक वर्षमा धान खरीदको लक्ष्य भेट्टाउन नसकेपछि धान खरीद कार्य जारी राखेको छ । संघीय सरकारले सो कार्यालयलाई चालू आर्थिक वर्षमा सोना मन्सुली धान ३० हजार क्वीन्टल र जिरा मसिनो धान ५ हजार क्वीन्टल खरीद गर्न लक्ष्य दिएकोमा माघको तेस्रो सातासम्म ६ करोड ३७ लाख ५...