एक लाख ६२ हजार क्विन्टल चामल खरिद गर्दै खाद्य कम्पनी

सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले एक लाख ६२ हजार ५ सय क्विन्टल चामल खरिद गर्ने भएको छ । लक्ष्यअनुसार धान खरिद गर्न नसकेपछि कम्पनीले चामल खरिद गर्न लागेको हो ।चामल खरिद गर्नका लागि कम्पनीले टेन्डर आह्वान गरेको छ । कम्पनीकी प्रवक्ता शर्मिला न्यौपानेले भनिन्, “१ लाख ६२ हजार क्विन्टल चामल खरिदका […]

सम्बन्धित सामग्री

धान नपाएपछि चामल खरिद गर्दै खाद्य कम्पनी

काठमाडौं । न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न नसकेपछि सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल खरिदको प्रक्रिया अघि बढाएको छ । सरकारले तोकेका मूल्यमा धान बिक्री गर्न किसान इच्छुक नभएपछि दुर्गम क्षेत्रमा खाद्यान्नको जोहो गर्न दुई लाख ९१ हजार क्विन्टल चामल खरिदका लागि टेन्डर आह्वान गरिएको कम्पनीले जनाएको छ । कम्पनीले चालु आर्थिक […]

धान नपाएपछि चामल खरिद गर्दै खाद्य कम्पनी

काठमाडौँ, १९ पुस । न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न नसकेपछि सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल खरिदको प्रक्रिया अघि बढाएको छ । सरकारले तोकेका मूल्यमा धान बिक्री गर्न किसान इच्छुक नभएपछि दुर्गम क्षेत्रमा खाद्यान्नको जोहो गर्न दुई लाख ९१ हजार क्विन्टल चामल खरिदका लागि टेन्डर आह्वान गरिएको कम्पनीले जनाएको छ । कम्पनीले […]

धान नपाएपछि चामल खरिद गर्दै खाद्य कम्पनी

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले एक लाख ४२ हजार दुई सय क्विन्टल चामल खरिद गर्ने भएको छ । चालू आर्थिक वर्ष लक्ष्यअनुसार धान खरिद गर्न नसकेपछि चामल खरिद गर्न लागेको व्यापार कम्पनीले जनाएको हो । कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले लक्ष्यअनुसार धान खरिद गर्न नसकेपछि चामल खरिद गर्न लागिएको उहाँले जानकारी दिनुभयो । यसका लागि खाद्य कम्पनीले बोलपत्र आह्वानसमेत गरिसकेको छ ।

सिमी र चिनो किन्दै खाद्य कम्पनी

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हुम्लाको रैथाने बाली सिमी र चिनोको चामल खरिद गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी हुम्ला शाखाले अन्य क्षेत्रमा लगेर बिक्री गर्न हुम्लाको अर्गानिक उत्पादन सिमी र चिनोको चामल खरिद गर्ने भएको हो । सो कम्पनीको हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले ती बाली खरिद गर्ने भएको जानकारी दिनुभयो । किसानबाट खरिद गर्नका लागि सूचनासमेत सार्वजनिक भइसकेको छ ।

५ हजार मेट्रिक टन मसिनो चामल किन्दै खाद्य कम्पनी

काठमाडौं ।  खाद्य व्यवस्था  तथा  व्यापार  कम्पनीले करिब  पाँच  हजार  मेट्रिक  टन मसिनो  चामल  खरिद  गर्ने  प्रक्रिया सुुरु गरेको छ। कम्पनीले लिएको लक्ष्यअनुसार मसिनो जातको धान खरिद  गर्न  नसकेपछि  त्यसको अभाव  पूर्ति  गर्न  चामल  खरिद थालेको हो। कम्पनीले    विभिन्न    नौ स्थानबाट   चामल   खरिद   गर्न टेन्डरसमेत  आह्वान  गरिसकेको जनाएको  छ। ...

पाँच हजार मेट्रिक टन चामल खरिद गर्दै खाद्य कम्पनी

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पाँच हजार मेट्रिक टन चामल खरिद गर्न लागेको छ । लक्ष्यअनुसार धान खरिद गर्न नसकेपछि कम्पनीले चामल खरिद गर्न लागेको हो । विभिन्न जिल्लाबाट धान खरिद गर्नका लागि कम्पनीले टेण्डरसमेत निकालिसकेको छ ।कम्पनीका नायव महाप्रवन्धक श्रीमणिराज खनालले ५ हजार मेट्रिक टन धान खरिद गर्न लागिएको जानकारी दिए । लक्ष्यअनुसार धान […]

लक्ष्य अनुसार धान खरिद गर्न नसकेपछि ५० हजार क्विन्टल चामल किन्दै खाद्य कम्पनी

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चालु आर्थिक वर्षका लागि ५० हजार क्विन्टल चामल खरिद गर्ने भएको छ। कम्पनीले