३० हजार टन धान खरिद गर्दै खाद्य कम्पनी

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यो वर्ष ३० हजार टन धान खरिद गर्ने भएको छ । सरकारले निर्धारण गरेको समर्थन मूल्यमा किसानबाट कम्पनीले धान खरिद गर्न लागेको हो ।चालू आर्थिक वर्षमा ३० हजार २ सय टन धान खरिद गर्न लागेको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए । धान खरिद गर्नका लागि ९५ करोड […]

सम्बन्धित सामग्री

जनकपुरको खाद्य कम्पनी धान खरिद गर्न असफल

खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्राविधिक कार्यालय जनकपुरधामको धान खरिद गर्ने लक्ष्य असफल भएको छ । संघीय सरकारको स्वामित्वमा रहेको सो प्रादेशिक कार्यालयलाई चालू आवमा ३० हजार क्विन्टल सोना मनसुली धान खरिद...

धान नपाएपछि चामल खरिद गर्दै खाद्य कम्पनी

काठमाडौँ, १९ पुस । न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न नसकेपछि सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल खरिदको प्रक्रिया अघि बढाएको छ । सरकारले तोकेका मूल्यमा धान बिक्री गर्न किसान इच्छुक नभएपछि दुर्गम क्षेत्रमा खाद्यान्नको जोहो गर्न दुई लाख ९१ हजार क्विन्टल चामल खरिदका लागि टेन्डर आह्वान गरिएको कम्पनीले जनाएको छ । कम्पनीले […]

५० हजार मेट्रिकटन धान किन्दै खाद्य कम्पनी

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष किसानबाट ५० हजार मेट्रिकटन धान खरिद गर्ने भएको छ । कम्पनीले ५० हजार दुई सय मेट्रिकटन धान खरिदका लागि एक अर्ब ७४ करोड १३...

एक लाख ६२ हजार क्विन्टल चामल खरिद गर्दै खाद्य कम्पनी

सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले एक लाख ६२ हजार ५ सय क्विन्टल चामल खरिद गर्ने भएको छ । लक्ष्यअनुसार धान खरिद गर्न नसकेपछि कम्पनीले चामल खरिद गर्न लागेको हो ।चामल खरिद गर्नका लागि कम्पनीले टेन्डर आह्वान गरेको छ । कम्पनीकी प्रवक्ता शर्मिला न्यौपानेले भनिन्, “१ लाख ६२ हजार क्विन्टल चामल खरिदका […]

बल्ल धान खरिद गर्दै खाद्य कम्पनी

कञ्चनपुर- नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले टोकन प्रणालीमार्फत किसानबाट धान खरिद गर्न थालेको छ । अधिकांश किसानले व्यापारीलाई धान बेचेपछि कम्पनीले बल्ल खरिद गर्न सुरु गरेको हो । कार्यालयले किसानबाट मोटो धान प्रतिक्विन्टल रु दुई हजार ७५२ का दरले खरिद गर्न सुरु गरेको छ । गत भदौ महिनामा बसेको मन्त्रिपरिषद्को […]

टोकन प्रणालीमार्फत धान खरिद गर्दै खाद्य कम्पनी

कञ्चनपुर । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले टोकन प्रणालीमार्फत किसानबाट धान खरिद गर्न थालेको छ ।  अधिकांश किसानले व्यापारीलाई धान बेचेपछि कम्पनीले बल्ल खरिद गर्न सुरु गरेको हो । कार्यालयले किसानबाट मोटो धान प्रतिक्विन्टल रु दुई हजार ७५२ का दरले खरिद गर्न सुरु गरेको छ ।...

५ हजार मेट्रिक टन मसिनो चामल किन्दै खाद्य कम्पनी

काठमाडौं ।  खाद्य व्यवस्था  तथा  व्यापार  कम्पनीले करिब  पाँच  हजार  मेट्रिक  टन मसिनो  चामल  खरिद  गर्ने  प्रक्रिया सुुरु गरेको छ। कम्पनीले लिएको लक्ष्यअनुसार मसिनो जातको धान खरिद  गर्न  नसकेपछि  त्यसको अभाव  पूर्ति  गर्न  चामल  खरिद थालेको हो। कम्पनीले    विभिन्न    नौ स्थानबाट   चामल   खरिद   गर्न टेन्डरसमेत  आह्वान  गरिसकेको जनाएको  छ। ...

खाद्य कम्पनी वीरगञ्जले थप ५ हजार क्विन्टल धान खरिद गर्ने

१२ फागुन, वीरगञ्ज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वीरगञ्ज शाखाले थप ५ हजार क्विन्टल सोना मन्सुली धान खरिद गर्ने भएको छ । जिरा मसिनो धान किसानले प्रर्याप्त मात्रामा नल्याएपछि थप ५ हजार क्विन्टल सोना मन्सुली धान नै खरिद गर्न लागेको हो । यसअघि कार्यालयले ३० हजार क्विन्टल सोना मन्सुली र ५ हजार क्विन्टल […]

किसानबाट धान किन्न रोक्दै खाद्य कम्पनी

गोदाम भरिएको खाद्य कम्पनीको भनाइ, तर तीन गोदाम भाडामा, खाद्य कम्पनीले धान खरिद नगर्दा व्यापारीलाई सस्तोमा