काठमाडौँ– मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमितिको सभापतिमा काठमाडौँका रामकृष्ण बराल र वरिष्ठ उपसभापतिमा पाल्पाका कृष्णबहादुर रावल निर्वाचित भएका छन् । शान्ति समाजको शनिबार नवलपरासी पश्चिमको भूमहीमा सम्पन्न २५ औँ राष्ट्रिय परिषद् बैठकको निर्वाचनमा उपसभापतिमा चितवनका राजेन्द्र पौडेल र उपसभापति महिलातर्फ सुर्खेतका पुष्पा मल्ल निर्विरोध निर्वाचित भएका हुन् । महासचिवमा काठमाडौँका रेनुका पौडेल, कोषाध्यक्षमा […]