२१ फागुन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्षहरु शेष घले र देवमान हिराचनले गैरआवासीय नेपाली संघमा जारी गम्भीर संकट आइलागेको भन्दै भेला बोलाएका छन् । भेलामा गैर आवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद (एनसीसी) का अध्यक्षहरुलाई निम्ता गरिएको छ । गत २ मार्चमा विधान विपरीत बोलाइएको अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) को बैठकले संरक्षक […]
एनआरएनएको प्रतिनिधि विवाद समाधान गरी दशौँ महाधिवेशन सम्पन्न गर्न गठित उच्चस्तरीय समितिको बैठक बिहीबार बस्ने भएको छ । बैठकमा समितिका सदस्यद्वय देवमान हिराचन तथा भवन भट्टले जापान विवाद समाधान गर्न दिएको निर्देशन, केन्द्रीय उपाध्यक्ष सोनाम लामाले तयार गरेको सदस्यता छानबिन रिपोर्ट तथा केन्द्रीय सचिवालयले तयार गरेको विवादित राष्ट्रिय समन्वय परिषद (एनसीसी)हरुले पठाएका डेलिगेट्स सूची सम्बन्धी रिपोर्ट प्रस्तुत हुने समितिका एक जना सदस्यले बताए । संघको अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) को ८१ औं ब
गैरआवासीय नेपाली संघ एनआरएनए जापानको महाअधिवेशन आगामी जुलाई २५ तारिकमा गर्न अन्तर्राष्ट्रिय समन्वय परिषद आईसीसी अध्यक्ष कुमार पन्तले निर्देशन दिनुभएको छ । जुन २४ तारिक एनआरएनए आईसीसी एसिया प्यासिफिक संयोजक गोविन्द श्रेष्ठलाई सम्वोधन गरी आईसीसी अध्यक्ष पन्तले पठाएको पत्रमा राष्ट्रिय समन्वय परिषद एनसीसी जापानको महाअधिवेशन र निर्वाचन निर्धारित जुलाई २५ तारिकमा सम्पन्न गर्न निर्देशन दिइएको …