दूध पिउँदा स्वास्थ्यमा फाइदा मात्रै पुग्छ त ?

समाजमा एउटा विश्वास छ- दूध मानव शरीरको लागि फाइदाजनक छ र यो एक स्वस्थ पेय हो । धेरैलाई राति सुत्नुअघि एक गिलास तातो दूध पिउने बानी पनि हुन्छ । तर यो पनि सत्य हो कि नवजात अवस्थापछि मानिसबाहेक अरू कुनै प्राणीले अन्य प्राणीको दूध पिउँदैनन् । के दूध यस्तो चीज हो जुन सबैले दैनिक पिउन […]

सम्बन्धित सामग्री

शिशुलाई फर्मूला दूध खुवाउन हुन्छ ?

शिशुलाई दिइने डिब्बाबन्द फर्मूला दूध अहिले व्यापक प्रचलनमा छ । अष्ट्रेलियामा त एक तिहाई बढी शिशुलाई यही दूध खुवाइरहेको तथ्यांक छ । फर्मूला दूधका लागि वैश्विक स्तरमा आमाबुवाले करोडौं डलर खर्च गरिरहेका छन् । यद्यपि कतिपयले यसमा चिन्ता गरेका छन् । खासगरी यसको पोषण सामग्री र त्यसले बच्चाको स्वास्थ्यमा पार्नसक्ने सम्भावित समस्याले एक किसिमको डर […]

तम्घासका मासु पसल मापदण्डविपरीत, फ्रिजमा कुहिएको मासु

गुल्मी : तम्घासमा सञ्चालित अधिकांश मासु पसल मापदण्डविपरीत रहेको पाइएको छ।भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले सोमबार बिहान गरेको मासु पसल अनुगमनका क्रममा दूध र मासु एकै ठाउँ राखेर बेचेको, धेरै दिनको बासी मासु सडेको अवस्थामा फेला परेको र व्यवसाय दर्ता नगरी चलाएको पाइएको केन्द्रका सूचना अधिकारी भरत गिरीले जानकारी दिए।मानव जीवनको स्वास्थ्यमा गम्भीर असर पर्ने गरी मासु पसल सञ्चालनमा रहँदा अनुगमन गर्ने निकायले हालसम्म कुनै कारवाही नगरी सुझावमात्रै दिएर आउने गरेको यहाँका उपभोक्ताहरुले

के खाँदा सुत्केरी आमाको दूध बढ्छ ? जान्नुहोस् घरमै हुने यी चिजबारे

सुत्केरी भएपछि महिलाहरूले धेरै परिवर्तनबाट गुज्रनु पर्छ । यति बेला महिलाले आफ्नो स्वास्थ्यका साथै शिशुको स्वास्थ्यमा पनि ध्यान दिनुपर्छ । आमाको दूधले शिशुको शरीरमा एन्टीबडीको निर्माण हुन्छ । यसका कारण बच्चा एलर्जी, दम र अन्य

राजु श्रीवास्तवको स्वास्थ्यमा सुधार, सेल्फी लिन आईसीयूमा युवक पुगेपछि…

एजेन्सी, ६ भदौ । दिल्लीस्थित एम्स हस्पिटलमा जीवनको लडाइँ लडिरहेका हास्यकलाकार राजु श्रीवास्तवको स्वास्थ्यमा सुधार भइरहेको छ । उनको पूरै शरीरको चाल पहिलेको भन्दा राम्रो भएको अस्पतालले जनाएको छ । तर, पनि मस्तिष्कले प्रतिक्रिया दिइरहेको छैन् । चिकित्सकहरूले अक्सिजन आपूर्ति १० प्रतिशतले घटाएका छन् । उनको रक्तचाप सामान्य छ । उनीहरुलाई तरल आहारमा नलीबाट दूध […]

बच्चालाई दूध खुवाउँने आमालाई फाइदै फाइदा

डा. विमला मल्ल आमाको पहिलो बिगौती दूध शिशुका लागि अमृत समान हुन्छ। जसले धेरै रोगसँग लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ। आमाको दूधमा किटाणु नाशक तत्वहरू हुन्छन्। तर, अझै पनि यो चेतना नहुँदा बच्चा जन्मेपछि आउने पहिलो दूधलाई मिल्काउने गरिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा धेरैजसो देशमा स्तनपानको अवस्था सन्तोषजनक छैन। आमाको दूधले शिशुको स्वास्थ्यमा रोग […]

सप्लिमेन्टको नाममा कतै बच्चालाई विषालु चिज त खुवाइरहनु भएको छैन ?

बालबालिकाको स्वस्थ वृद्धिको लागि सही आहार आवश्यक छ, तर बच्चालाई सही आहारसँग अभ्यस्त गराउन आमाबाबुका आ–आफ्नै कठिनाइहरू हुन्छन् । बालबालिका जिद्दी हुन्छन् । न हरियो सागसब्जी खान्छन् न  त मन लगाएर दूध नै पिउँछन् ।  कतिपय बच्चा त स्वस्थकर खानेकुरा हेर्न पनि चाहँदैनन् । यस्तो अवस्थामा बच्चाहरूले सबै पोषक तत्वहरू प्राप्त गरुन् भनेर उनीहरूलाई फूड सप्लिमेन्ट दिइन्छ । तर यी सप्लिमेन्टहरू लगातार दिँदा बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर देखिन सुरु हुन्छ ।बालबालिकामा रोगको घरयसबारे

भुलेर पनि नख्वाउनुहोस् बच्चालाई बट्टाको दूध

आजभोलि कतिपय आमाहरूले बच्चालाई स्तनपानको सट्टा बट्टाको दूध ख्वाउने गरेका छन् । शिशु नअघाउने, पर्याप्त दूध नआउने, आफूलाई असहज हुने लगायतका कारण देखाउँदै शिशुलाई बट्टाको दूध ख्वाउँदै आएका छन् । यसो गर्दा शिशुको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । स्तनपान र बट्टाका दूध बारे यी कुरा जान्न उपयुक्त छ । – अप्रेसन गरेर बच्चा जन्माउँदा […]

दैनिक पिउने दूधमै जीवाणु

चाहे बालबालिका होस् चाहे वृद्धवृद्धा, स्वस्थ र तन्दुरुस्त स्वास्थ्यका लागि दूध तथा दुग्धजन्य पदार्थको नियमित सेवन राम्रो मानिन्छ । चिकित्सकहरू पनि बालबालिका तथा वृद्धवृद्धालाई दूध तथा दुग्धजन्य पदार्थको नियमित सेवन गर्न सल्लाह दिने गर्छन । तर, हामीले स्वस्थ हुन भन्दै दैनिक सेवन गर्ने दूधजन्य पदार्थमा घातक जीवाणु कोलिफर्म भेटिने गरेको छ । कोलिफर्म भनेको एउटा सूक्ष्म जीवाणु हो, जसले मानिसको स्वास्थ्यमा असर पार्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग स्वयंले अनुगमनका क्रममा दही र दूधमा ‘कोलिफर्म’ भेटिएको जनाएको छ । चालू आर्...

राहतमा ‘पत्रु खाना’ वितरण नगर्न आग्रह, शिशुलाई आमाको दूध नै सबैभन्दा प्रभावकारी

काठमाण्डाै - निषेधाज्ञाका बेला राहतका नाममा बालबालिकाको स्वास्थ्यमा असर पार्ने प्याकेटका खाद्यवस्तु तथा बट्टाको दूध वितरण नगर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । पछिल्लो समय पालिका तथा विभिन्न सङ्घसंस्थाले राहत वितरण गर्दा बालबालिकालाई पत्रु खाना पनि वितरण गरेको गुनासो आएपछि मन्त्रालयले राहतवितरण गर्दा बालबालिकालाई यस्ता खानेकुरा नदिन आग्रह गरेको हो । आपतकालीन अवस्थामा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु निःशुल्क वितरण गर्ने वा अनुदानमा दिने गर्दा स्तनपानलाई निरुत्साहित गर्ने भएकाले सचेत रहन स्वास्थ्य मन्त्रालयको परिवार कल्याण म...

गुणस्तरहीन दूध बेचे पाँच वर्ष जेल

काठमाडौं । मानव स्वास्थ्यमा गम्भीर असर पार्ने गरी न्यून गुणस्तरको दूध बेचे पाँच वर्ष जेल सजाय र ५० हजार रुपैयाँसम्म जरिवाना हुने भएको छ।    सरकारले दूध उत्पादक तथा बिक्रेतालाई जवाफदेही बनाउँदै उपभोक्तालाई ...