शिशुलाई फर्मूला दूध खुवाउन हुन्छ ?

शिशुलाई दिइने डिब्बाबन्द फर्मूला दूध अहिले व्यापक प्रचलनमा छ । अष्ट्रेलियामा त एक तिहाई बढी शिशुलाई यही दूध खुवाइरहेको तथ्यांक छ । फर्मूला दूधका लागि वैश्विक स्तरमा आमाबुवाले करोडौं डलर खर्च गरिरहेका छन् । यद्यपि कतिपयले यसमा चिन्ता गरेका छन् । खासगरी यसको पोषण सामग्री र त्यसले बच्चाको स्वास्थ्यमा पार्नसक्ने सम्भावित समस्याले एक किसिमको डर […]