के खाँदा सुत्केरी आमाको दूध बढ्छ ? जान्नुहोस् घरमै हुने यी चिजबारे
सुत्केरी भएपछि महिलाहरूले धेरै परिवर्तनबाट गुज्रनु पर्छ । यति बेला महिलाले आफ्नो स्वास्थ्यका साथै शिशुको स्वास्थ्यमा पनि ध्यान दिनुपर्छ । आमाको दूधले शिशुको शरीरमा एन्टीबडीको निर्माण हुन्छ । यसका कारण बच्चा एलर्जी, दम र अन्य
एउटा शिशुको लागि सम्पूर्ण आहार हो, आमाको दूध । भुक्तभोगीहरु भन्छन्, ‘६ महिनासम्म बच्चालाई आमाको दूध अनिवार्य हो ।’ अर्थात यस अवधिमा ठोस खानेकुरा दिनु उचित हुँदैन । त्यसैगरी शिशुको आवश्यक्ता अनुसार दिनमा आठदेखि १२ पटकसम्म स्तनपान गराउनुपर्ने हुन्छ । तर, समस्या कहाँ छ भने सबै आमाले ६ महिनासम्म घरमै बसेर दूध खुवाउने अनुकुलता छैन […]