एजेन्सी, ६ भदौ । दिल्लीस्थित एम्स हस्पिटलमा जीवनको लडाइँ लडिरहेका हास्यकलाकार राजु श्रीवास्तवको स्वास्थ्यमा सुधार भइरहेको छ । उनको पूरै शरीरको चाल पहिलेको भन्दा राम्रो भएको अस्पतालले जनाएको छ । तर, पनि मस्तिष्कले प्रतिक्रिया दिइरहेको छैन् । चिकित्सकहरूले अक्सिजन आपूर्ति १० प्रतिशतले घटाएका छन् । उनको रक्तचाप सामान्य छ । उनीहरुलाई तरल आहारमा नलीबाट दूध […]