आजभोलि कतिपय आमाहरूले बच्चालाई स्तनपानको सट्टा बट्टाको दूध ख्वाउने गरेका छन् । शिशु नअघाउने, पर्याप्त दूध नआउने, आफूलाई असहज हुने लगायतका कारण देखाउँदै शिशुलाई बट्टाको दूध ख्वाउँदै आएका छन् । यसो गर्दा शिशुको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । स्तनपान र बट्टाका दूध बारे यी कुरा जान्न उपयुक्त छ । – अप्रेसन गरेर बच्चा जन्माउँदा […]