सानिमा बैंकको भिडियो केवाईसी सेवा सुरु

काठमाडौं, १० साउन । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि भिडियो केवाइसी  सेवा सुरु गरेको छ । गैर आवासीय तथा नेपाली मुलुकका व्यक्तिले विदेशबाटै अनलाइन खाता खोलेर  गरी आफ्नो खाता सुचारु गर्न सक्नेछन् । योसँगै ग्राहकहरु आफ्नो खाता सुचारु गर्न बैंकसम्म आउनुपर्ने झन्झटबाट मुक्त भएका छन् । ख्प्थ्ऋ सुविधा मार्फत् ग्राहकहरूले सानिमा बैंकको कर्मचारीसंग प्रत्यक्ष रुपमा […]

सम्बन्धित सामग्री

माछापुच्छ्रे बैंकको भिडियो केवाईसी सेवा शुभारम्भ

काठमाडौं, ९ फागुन । माछापुच्छ्रे बैंकले भिडियो केवाईसी सेवाको शुभारम्भ गरेको छ । उक्त सेवाको सुरुवातसँगै ग्राहकले अनलाइनमार्फत् खाता खोलेर भिडियो केवाईसीमार्फत् आफ्नो पहिचान गरी खाता सञ्चालन गर्न सक्ने बैंकले बताएको छ । योसँगै अब खाता खोल्न बैंकमा आउनुपर्ने झन्झटको पनि अन्त्य भएको बताइएको छ । यो सेवाबाट देशभित्र वा विदेशमा बसोबास गर्ने नेपाली नागरिकले […]

एनआईसी एसिया बैंकका ग्राहकले अब भिडियो कलबाटै केवाईसी अद्यावधिक गर्न सक्ने

नआईसी एसिया बैंकमा भिडियो केवाईसी (भी–केवाईसी) बाटै ग्राहकहरूले विवरण अद्यावधिक गर्न सक्ने भएका छन् । घर वा अफिसबाटै आफ्नो खाताको केवाईसी विवरण अद्यावधिक गर्न सकिने यस सुविधाको प्रयोग गर्न ग्राहकहरूले बैँकको वेबसाइट www.nicasiabank.com मा रहेको अनलाइन एप्लिकेसन ट्याब गरी e-KYC छनौट गरी आफ्नो खाता नम्बर तथा केवाईसी अद्यावधिकका कारण उल्लेख गरी ओटीपी प्राप्त गर्ने एसएमएस वा इमेल वा दुबै...

भिडियो कलबाटै अब ग्लोबल आईएमई बैंकमा केवाईसी प्रमाणित गर्न सकिने

ग्लोबल आइएमई बैंकले अनलाइन भिडियो मार्फत ग्राहक पहिचान (भीकेवाईसी) सेवाको सुरुवात गरेको छ । यो सेवाको सुरुवातसँगै ग्लोबल आइएमई बैंकका नयाँ ग्राहकहरुले अनलाइन मार्फत खाता खोली भिडियो केवाईसी मार्फत आफ्नो पहिचान गरी खाता सुचारु गर्न सक्नेछन् ।  बैंकमा नयाँ खाता खोल्ने ग्राहकहरुले खाता खोल्न लगायत केवाईसी फारम भर्न बैंक नै धाउनुपर्ने छैन । नयाँ खाता खोल्दा आवश्यक पर्ने...

सानिमा बैंकको भिडियो केवाईसी सेवा सुरु, यसरी पाइन्छ सेवा

सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि भिडियो केवाईसी सेवा सुरु गरेको छ । गैर आवासीय तथा नेपाली मुलुकका व्यक्तिले विदेशबाटै अनलाइन खाता खोलेर भिडियो केवाईसी गरी आफ्नो खाता सुचारु गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यससँगै ग्राहकहरु आफ्नो खाता सुचारु गर्न बैंकसम्म पुग्नुपर्ने झन्झटबाट मुक्त भएका छन् । भिडियो केवाईसी सुविधा मार्फत् ग्राहकहरूले सानिमा बैंकको कर्मचारीसंग प्रत्यक्ष रुपमा कुराकानी गरी खाता खोल्दा गर्नुपर्ने अनिवार्य कार्यहरु जस्तै कागजात प्रमाणीकरण, हस्ताक्षर प्रमाणी

सानिमा बैंकले सुरु गर्‍यो भिडियो केवाईसी सेवा

काडमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि भिडियो केवाईसी (भीकेवाईसी) सेवा सुरु गरेको छ । गैरआवासीय तथा नेपाली मुलुकका व्यक्तिले विदेशबाटै अनलाइन खाता खोलेर भीकेवाईसी गरी आफ्नो खाता सुरु गर्न सक्नेछन् । यो व्यवस्था लागू भएसँगै ग्राहकहरुले आफ्नो खाता सुरु गर्न बैंकसम्म आउनु नपर्ने बैंकले जनाएको छ । बैंकका अनुसार भीकेवाईसी सुविधा मार्फत् ग्राहकहरूले सानिमा […]

एनएमबी बन्यो कृत्रिम बौद्धिकतामा आधारित भिडियो केवाईसी ल्याउने पहिलो बैंक

एनएमबी बैंक कृत्रिम बौद्धिकतामा आधारित भिडियो केवाईसी सेवा सञ्चालन गर्ने नेपालको पहिलो बैंक बनेको छ । भिडियो गरेर ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोबार गर्न सकिने योजना बैंकले ल्याएको हो । नेपालको बैंक क्षेत्रमा एनएमबीले नै पहिलोपटक शुरुदेखि अन्त्यसम्म पूर्ण डिजिटल खाता खोल्ने प्रक्रिया शुरु गरेको हो यो सेवा मार्फत अब ग्राहकहरूले एनएमबीमा भिडियो कलमार्फत अनलाइन खाता खोल्न सक्नेछन् । डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा÷अपडेट गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

एनएमबिको एआईमा आधारित भिडियो केवाईसी

काठमाडौं, १८ असोज (कास)ः एनएमबि बैंकले भिडीयो केवाईसी, एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोवार गर्न सकिने योजना ल्याएको छ । एनएमबि बैंक नेपाली बैंकिङ क्षेत्रमा पूर्ण डिजिटल रुपमा खाता खोल्ने प्रक्रिया सुरु गर्ने पहिलो बैंक भएको बताइएको छ ।ग्राहकहरूले एनएमबिमा भिडियो कलमार्फत अनलाइन नया खाताँ खोल्न यस डिजिटल […]

एनएमबिको एपीआईमा आधारित भिडियो केवाईसी

काठमाडौं‚ (नेस) । एनएमबि बैंकले भिडियो केवाईसी एक भिडियो कलमा आधारित ५ मिनेटमै देश विदेशबाटै खाता खोली कारोवार गर्न सकिने योजना ल्याएको छ । एनएमबि बैंक पूर्ण डिजिटल रुपमा खाता खोल्ने प्रक्रिया शुरु गर्ने पहिलो बैंक हो । ग्राहकहरूले एनएमबिमा भिडियो कल माफर्त अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा/अपडेट […]

एनएमबि बैंकले शुरु गर्यो एआईमा आधारित भिडियो केवाईसी, अब ५ मिनेट मै खाता

काठमाडौं । एनएमबि बैंकले भिडियो केवाईसी शुरु गरेको छ । जुन एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोवार गर्न सकिने योजना हो ।एनएमबिले शुरु गरेको एआईमा आधारित भिडियो केवाईसी नेपाली बैंकिङ्ग जगतमै पहिलो प्रयोग हो ।ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत अनलाइन नया खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पुरा/अपडेट गर्न सक्दछन् ।एनएमबिले ग्राहकहरूको लागि नेपालमा डिजिटल बैंकिङ्गको अनुभवमा परिवर्तनको सुरुवात गरेको जनाएको छ ।