काठमाडौं, ९ फागुन । माछापुच्छ्रे बैंकले भिडियो केवाईसी सेवाको शुभारम्भ गरेको छ । उक्त सेवाको सुरुवातसँगै ग्राहकले अनलाइनमार्फत् खाता खोलेर भिडियो केवाईसीमार्फत् आफ्नो पहिचान गरी खाता सञ्चालन गर्न सक्ने बैंकले बताएको छ । योसँगै अब खाता खोल्न बैंकमा आउनुपर्ने झन्झटको पनि अन्त्य भएको बताइएको छ । यो सेवाबाट देशभित्र वा विदेशमा बसोबास गर्ने नेपाली नागरिकले […]