नआईसी एसिया बैंकमा भिडियो केवाईसी (भी–केवाईसी) बाटै ग्राहकहरूले विवरण अद्यावधिक गर्न सक्ने भएका छन् ।
घर वा अफिसबाटै आफ्नो खाताको केवाईसी विवरण अद्यावधिक गर्न सकिने यस सुविधाको प्रयोग गर्न ग्राहकहरूले बैँकको वेबसाइट www.nicasiabank.com मा रहेको अनलाइन एप्लिकेसन ट्याब गरी e-KYC छनौट गरी आफ्नो खाता नम्बर तथा केवाईसी अद्यावधिकका कारण उल्लेख गरी ओटीपी प्राप्त गर्ने एसएमएस वा इमेल वा दुबै...