काडमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि भिडियो केवाईसी (भीकेवाईसी) सेवा सुरु गरेको छ । गैरआवासीय तथा नेपाली मुलुकका व्यक्तिले विदेशबाटै अनलाइन खाता खोलेर भीकेवाईसी गरी आफ्नो खाता सुरु गर्न सक्नेछन् । यो व्यवस्था लागू भएसँगै ग्राहकहरुले आफ्नो खाता सुरु गर्न बैंकसम्म आउनु नपर्ने बैंकले जनाएको छ । बैंकका अनुसार भीकेवाईसी सुविधा मार्फत् ग्राहकहरूले सानिमा […]