एनएमबिको एपीआईमा आधारित भिडियो केवाईसी

काठमाडौं‚ (नेस) । एनएमबि बैंकले भिडियो केवाईसी एक भिडियो कलमा आधारित ५ मिनेटमै देश विदेशबाटै खाता खोली कारोवार गर्न सकिने योजना ल्याएको छ । एनएमबि बैंक पूर्ण डिजिटल रुपमा खाता खोल्ने प्रक्रिया शुरु गर्ने पहिलो बैंक हो । ग्राहकहरूले एनएमबिमा भिडियो कल माफर्त अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा/अपडेट […]

सम्बन्धित सामग्री

एनएमबिको भिडियो अकाउन्ट खाता सुविधा

काठमाडौं (अस) । एनएमबि बैंकले भिडियो केवाईसी, भिडियो कलमा आधारित खातासँगै देश तथा विदेशमै बसी डिम्याट, मेरो शेयर र सिआरएन पनि अनलाइनबाटै सुविधा लिन सकिने योजना ल्याएको छ । ग्राहकले बैंकमा भिडियो कलमार्फत अनलाइन नयाँ खाता खोल्न डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरण अपडेट गर्न सक्नेछन् । ग्राहकले भिडियो अकाउन्ट ओपनिङका लागि बैंकले उपलब्ध गराएको डिजिटल लिंक प्रयोग गर्नुपर्नेछ । ‘एनएमबि बैंकले ग्राहकका लागि नेपालमा डिजिटल बैंकिङ अनुभवमा परिवर्तनको सुरुआत गर्दै छ । ग्राहकले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधिभन्दा माथि उठेर बैंकसम्म नआईकनै बैंकिङ गतिविधि सञ्चालन गर्न सक्छन् । यस प्रकारको सेवाले ग्राहकलाई घरमै बसी सहज ढंगले कागजविहीन बैंकिङ सेवा प्रदान गर्छ’, बैंकको विज्ञप्तिमा भनिएको छ । एनएमबि बैंकले द फाइनान्सियल टाइम्स लन्डनको द बैंकर पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधि पाइसकेको छ ।

एनएमबिको डिम्याट, मेरो शेयर र सिआरएन अनलाईनबाट नै सुविधा लिन मिल्ने

काठमाडौं, २ चैत्र । एनएमबि बैंकले भिडीयो केवाईसी, भिडियो कलमा आधारित खातासंगै देश वा विदेशमै बसी डिम्याट, मेरो शेयर र सिआरएन पनि अनलाईनबाट नै सुविधा लिन सकिने योजना ल्याएको छ । एनएमबि बैंक नेपाली बैंकिङ्ग जगतमै शुरु देखी अन्त्यसम्मको पुर्ण डिजीटल रुपमा खाता खोल्ने प्रक्रिया शुरु गर्ने पहिलो बैंक हो । ग्राहकहरूले एनएमबि बैंकमा भिडियो […]

एनएमबिको भिडियो अकाउन्ट ओपनिङमा डिम्याट, मेरोसेयर र सीआरएन पनि अनलाइनबाटै पाइने

काठमाडौं । एनएमबि बैंकले भिडियो केवाईसी, भिडियो कलमा आधारित खातासँगै देश वा विदेशमै बसी डिम्याट, मेरोसेयर र सीआरएन पनि अनलाइनबाट नै सुविधा लिन सकिने योजना ल्याएको छ । बैंक नेपाली बैंकिङजगतमै सुरुदेखि अन्त्यसम्मको पूर्ण डिजिटल रूपमा खाता खोल्ने प्रक्रिया सुरु गर्ने पहिलो बैंक भएको जनाइएको छ । एनएमबि बैंकमा भिडियो कलमार्फत...

एनएमबिको मुद्दती निक्षेपमा ९.५२ प्रतिशत ब्याजदर

काठमाडौं (अस) । एनएमबि बैंकले मुद्दती निक्षेपमा ग्राहकलाई नयाँ ब्याजदर घोषणा गरेको छ । योजनाअन्तर्गत बैंकले सर्वसाधारण ग्राहकलाई  मुद्दतीमा ९.५२ प्रतिशत वार्षिक ब्याजदर (०.५ प्रतिशत प्रिमियमसहित) प्रदान गर्नेछ । एनएमबि बैंकमा खाता नभएका ग्राहकले भिडियो केवाईसी कलमा आधारित प्रविधिमार्फत ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोवार गर्न सक्ने बैंकले बताएको छ । भीकेवाईसीमार्फत ग्राहकले अनलाइन खाताको सुरुदेखि अन्त्यसम्मको प्रक्रिया बैंकमा नआई डिजिटल रूपमा सम्पन्न गर्न सक्नेछन् । ग्राहकले एनएमबिमा भिडियो कलमार्फत नय“ा खाता खोल्न डिजिटल सेवा प्रयोग गरेर आप्mना केवाईसी विवरण अपडेट गर्न सक्छन् । बैंकले हाल १८१ शाखा, १३७ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

एनएमबिको एआईमा आधारित भिडियो केवाईसी

काठमाडौं, १८ असोज (कास)ः एनएमबि बैंकले भिडीयो केवाईसी, एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोवार गर्न सकिने योजना ल्याएको छ । एनएमबि बैंक नेपाली बैंकिङ क्षेत्रमा पूर्ण डिजिटल रुपमा खाता खोल्ने प्रक्रिया सुरु गर्ने पहिलो बैंक भएको बताइएको छ ।ग्राहकहरूले एनएमबिमा भिडियो कलमार्फत अनलाइन नया खाताँ खोल्न यस डिजिटल […]

एनएमबिको भिडियो केवाईसी सेवा

काठमाडौं (अस) । एनएमबि बैंकले भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमै बसेर खाता खोली कारोबार गर्न सकिने भिडियो केवाईसी योजना ल्याएको छ । एनएमबि नेपाली बैंकिङ क्षेत्रमा सुरुदेखि अन्त्यसम्मको पूर्ण डिजिटल खाता खोल्ने प्रक्रिया सुरु गर्ने पहिलो बैंक बनेको छ । ग्राहकले एनएमबिमा भिडियो कलमार्फत अनलाइन नयाँ खाता खोल्न डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरण अपडेट गर्न सक्छन् । ‘एनएमबीले ग्राहकका लागि नेपालमा डिजिटल बैंकिङ अनुभवमा परिवर्तन सुरु गर्दै छ । ग्राहकले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगभन्दा अझ माथि उठेर बैंकमै नपुगी बैंकिङ गतिविधि सञ्चालन गर्न सक्नेछन् । हालको परिवेशमा यस प्रकारको सेवाले घरमै बसी बैंकिङ कारोबार सहज बनाउनेछ’, बैंकको विज्ञप्तिमा भनिएको छ ।

एनएमबिको भिडियो केवाईसी नेपाली बैंकिङ्ग क्षेत्रमै पहिलो

एनएमबि बैंक NMB Bank Limited ले भिडीयो केवाईसी, एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा बिदेशमै रही खाता खोली कारोबार गर्न सकिने योजना ल्याएको छ । एनएमबि बैंक नेपाली बैंकिङ्ग जगतमै शुरु देखी अन्त्यसम्मको पुर्ण डिजीटल रुपमा खाता खोल्ने प्रक्रिया शुरु गर्ने पहिलो बैंक हो । ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत अनलाइन नय“ा खाता खोल्न यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा÷अपडेट गर्न सक्दछन् ।‘एनएमबिले ग्राहकहरूको लागी नेपालमा डिजिटल बैंकिङ्गको अनुभवमा परिवर्तनको शुरुवात गर्दैछ । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङ्गको परम्परागत उपयोगको परिधि भन्दामाथी उठेर बैंकसम्म नधाईकनै मुख्य बैंकिङ्ग गतिविधिहरु संचालन गर्न सक्दछन । हालको परिवेशमा पनि यस प्रकारको सेवाले हाम्रा ग्राहकहरूको लागि घरमै बसी बैंकिङ्ग कारोवार सहज बनाउनुको साथै सवै प्रकारको म्यानुअल कामलाईृ निर्मुल पार्दै पारदर्शिता, त्रुटिरहित र कागज विहीन बैंकिङ्ग प्रदान गर्दछ जुन बैंकको ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङ्गका सदस्यको नाताले वातावरण मैत्री बैंकिङ्ग प्रति प्रतिबद्धता परिपुर्ति गर्नु रहेको छ”, बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

एनएमबिको मुद्धती निक्षेपमा ९.५२% को आकर्षक योजना

काठमाडौँ- एनएमबी बैंकले सर्वसाधारण ग्राहकलाई मुद्दतीमा ९.५२% वार्षिक ब्याजदर (०.५ % प्रिमियम सहित) प्रदान गर्ने भएको छ । एनएमबि बैंकमा खाता नभएको ग्राहकहरुले भिडीयो केवाईसी, एक भिडियो कलमा आधारित प्रविधि मार्फत ५ मिनेटमै देश वा बिदेशमै रही खाता खोली कारोवार गर्न सक्नेछन् । भिडीयो केवाईसी मार्फत ग्राहकहरुले अनलाईन खाताको शुरू देखी अन्त्यसम्मको प्रक्रिया बैंकसम्म नधाईकनै […]