‘सलार’ बन्यो यसवर्ष धेरै ओपनिङ गर्ने भारतीय फिल्म, विश्वभर १७८ करोडको डेब्यु

काठमाडौं । प्रभास स्टारर फिल्म ‘सलार’ले यसवर्ष सर्वाधिक ओपनिङ गर्ने भारतीय फिल्मको कीर्तिमान रचेको छ । फिल्मले भारतीय बक्सअफिसमा पहिलो दिन ९६ करोड भारु कमाएको छ । शाहरुख खानको फिल्म ‘पठान’ र ‘जवान’को रेकर्ड तोड्दै ‘सलार’ यो वर्षको सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म बनेको छ । शाहरुख स्टारर फिल्म ‘डंकी’ले २९.२० करोडको ओपनिङ गर्‍यो । […]

सम्बन्धित सामग्री

एनिमलको रेकर्ड : तीन दिनमा ‘२ सय करोड क्लब’ प्रवेश

काठमाडौँ– गत शुक्रबारदेखि प्रदर्शनमा आएको भारतीय फिल्म ‘एनिमलले’ शानदार व्यापार गरिरहेको छ । भारतमा विभिन्न रेकर्ड राखेको यस फिल्मले विदेशमा पनि सोही रफ्तारलाई निरन्तरता दिएको छ । अमेरिका र क्यानडामा पनि यस फिल्मको व्यापार राम्रो भएको बताइएको छ । सन्दीप भंगाले निर्देशन गरेको यस फिल्मले पहिलो दिनै शानदार ‘ओपनिङ’ गरेको थियो । ‘प्रदर्शनको दोस्रो दिन […]

भारतमा ‘टाइगर ३’ ले ३५ करोडको ओपनिङ गर्ने प्रक्षेपण, नेपालमा कति कमाउला ?

काठमाडौं । सलमान खान र कट्रिना कैफ स्टारर जासूस-एक्सन ड्रामा ‘टाइगर ३’ यस वर्षको प्रतीक्षित भारतीय फिल्म हो । भारत र नेपालमा देखिएको एड्भान्स टिकट बिक्रीले फिल्मको ओपनिङ आक्रामक हुने स्पष्ट संकेत गर्छ । आइतबार लक्ष्मीपूजाको दिनमा रिलिज हुन लागेको यो फिल्मलाई हलले उच्च शो दिएका छन् । भारतमा रिलिजअघि नै ३.६३ लाख प्रतिटिकट बिक्री […]

फिल्म ‘लियो’को विश्व बक्स अफिसमा कीर्तिमानी ओपनिङ

काठमाडौँ– थलापति विजय स्टारर भारतीय फिल्म ‘लियो’ले विश्व बक्स अफिसमा कीर्तिमानी ओपनिङ गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यो एक्सन–थ्रिलरले जवान, आदिपुरुष र जेलरको पहिलो दिनको कमाइलाई पनि उछिनेको छ । बलिउडको कमाइबारे अध्ययन गर्ने एजेन्सी स्याकलिंकका अनुसार ‘लियो’ले विश्वव्यापी १४० करोड भारुको ओपनिङ गरेको छ । यसको डेब्यु ओपनिङ १४५ करोड भारु हुन सक्छ […]

विश्वभर ‘लियो’को आक्रामक ओपनिङ : जवान, आदिपुरुष र जेलरको कमाइलाई उछिन्यो

काठमाडौं । थलापति विजय स्टारर भारतीय फिल्म ‘लियो’ले विश्व बक्स अफिसमा कीर्तिमानी ओपनिङ गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यो एक्सन–थ्रिलरले जवान, आदिपुरुष र जेलरको पहिलो दिनको कमाइलाई पनि उछिनेको छ । बलिउडको कमाइबारे अध्ययन गर्ने एजेन्सी स्याकलिंकका अनुसार ‘लियो’ले विश्वव्यापी १४० करोड भारुको ओपनिङ गरेको छ । पिंकभिल्लाका अनुसार यसको डेब्यु ओपनिङ १४५ करोड […]

आदिपुरुष, द फल्यास र नीरफूलले शनिबारसम्म नेपालमा कति कमाए ?

काठमाडौं । प्रभास र कृति सेनन स्टारर दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’लाई लिएर भइरहेको विवादको असर नेपाली बक्स अफिसमा देखिएको छ । फिल्मले पहिलो सप्ताहन्त (शुक्रबार र शनिबार) नेपालमा अपेक्षाभन्दा न्यून ओपनिङ गरेको छ । हलिउड फिल्म ‘द फल्यास’को पनि ओपनिङ कमजोर छ । चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकअनुसार ‘आदिपुरुष’ले शुक्रबार र शनिबार दुई दिनमा […]

विवादका बीच ‘द केरला स्टोरी’को सानदार ओपनिङ, मोदी पनि समर्थनमा उत्रिए

काठमाडौं । विवादका बीच रिलिज भएको भारतीय फिल्म ‘द केरला स्टोरी’ले पहिलो दिन ८ करोड भारु कमाएको छ । करिब २८ करोड बजेटमा बनेको यो फिल्मको आँकडा निकै सानदार मान्न सकिन्छ । फिल्म रिलिजका लागि उच्च अदालतदेखि सर्वोच्च अदालतमा निवेदन परेको थियो तर अदालतले ती निवेदन खारेज गरेको थियो । फिल्मले रिलिजसँगै उत्कृष्ट ओपनिङ पनि […]

‘बाहुबली-२’लाई उछिन्दै ‘केजीएफ-२’ बन्यो हिन्दी भर्सनमा सबैभन्दा बढी कमाउने फिल्म

काठमाडौं । गत बिहीबार रिलिज भएको दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’ ले बक्स अफिसमा एकपछि अर्को कीर्तिमान कायम गरिरहेको छ । भारतमा मात्रै होइन, नेपाली बक्स अफिसमा समेत यो फिल्मको कमाइ आक्रामक छ । वर्षकै सबैभन्दा बृहत रिलिज बताइएको ‘केजीएफ-२’ले पहिलो दिनमै बक्स अफिसमा ८० प्रतिशत बराबरको अकुपेन्सीसहित ओपनिङ गरिरहेको थियो । पहिलो साताको […]

नेपालमा ‘केजीएफ-२’को क्रेज : बिहान ६ देखि राति साढे १० बजेसम्मका शो हाउसफुल

२९ चैत, काठमाडौं । नेपालमा दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’को ओपनिङ ‘भव्य’ हुने देखिएको छ । मल्टिप्लेक्समा पहिलो सप्ताहन्तका तीन दिनकै टिकट अग्रिम बिक्री भइसकेको छ । पहिलोपटक नेपाली फिल्म इतिहासमा हलहरुले बिहान ६ बजे नै शो उपलब्ध गराएका छन् । सखारैका ती शोसमेत हाउसफुल छन् । अबेर राति साढे १० बजेको शोका पनि […]

तेस्रो हप्तामा 'आरआरआर', दर्शकको चाप घट्दो

काठमाडौंः पिरियड एक्सन ड्रामा जनरामा बनेको तेलुगु फिल्म 'आरआरआर' तेस्रो हप्तामा प्रवेश गरेको छ। एसएस राजामौलीको लेखन तथा निर्देशनमा बनेको फिल्म शुक्रबारदेखि तेस्रो हप्तामा प्रवेश गरेको हो। 'आरआरआर'ले २ अर्ब ५० करोडभन्दा बढी कलेक्सन गर्दै भारतीय फिल्म इतिहासमा सबैभन्दा ठूलो ओपनिङ गरेको थियो। पहिलो दिन भारतमा मात्रै १ अर्ब ५० करोडभन्दा बढी कमाइ गर्दै नयाँ कीर्तिमान बनाएको फिल्म तेस्रो हप्तामा आउँदा भने दर्शकको चाप केही हदसम्म घटेको छ। दुई हप्तामा फिल्मले विश्वभरबाट ९ अर्ब

फिल्म 'पुष्पा' बाट हटाइयो अल्लु अर्जुन र रश्मिकाको रोमान्टिक सिन

अल्लु अर्जुन र रश्मिका मन्दना अभिनित फिल्म 'पुष्पा' गत शुक्रवार रिलिज भयो। फिल्मले पहिलो दिनमै राम्रो व्यापार गरेर रेकर्ड कायम गरिसकेको छ। यो फिल्म कोरोना महामारीबिच ओपनिङ भएर सबैभन्दा बढी कमाउने भारतीय फिल्म बनेको छ। व्यावसायिक तथा समीक्षात्मक हिसाबले राम्रो प्रतिक्रिया पाउनुका साथै फिल्म विवादमा समेत फसेको छ। फिल्ममा समावेश…