काठमाडौं । विवादका बीच रिलिज भएको भारतीय फिल्म ‘द केरला स्टोरी’ले पहिलो दिन ८ करोड भारु कमाएको छ । करिब २८ करोड बजेटमा बनेको यो फिल्मको आँकडा निकै सानदार मान्न सकिन्छ । फिल्म रिलिजका लागि उच्च अदालतदेखि सर्वोच्च अदालतमा निवेदन परेको थियो तर अदालतले ती निवेदन खारेज गरेको थियो । फिल्मले रिलिजसँगै उत्कृष्ट ओपनिङ पनि […]