एनिमलको रेकर्ड : तीन दिनमा ‘२ सय करोड क्लब’ प्रवेश

काठमाडौँ– गत शुक्रबारदेखि प्रदर्शनमा आएको भारतीय फिल्म ‘एनिमलले’ शानदार व्यापार गरिरहेको छ । भारतमा विभिन्न रेकर्ड राखेको यस फिल्मले विदेशमा पनि सोही रफ्तारलाई निरन्तरता दिएको छ । अमेरिका र क्यानडामा पनि यस फिल्मको व्यापार राम्रो भएको बताइएको छ । सन्दीप भंगाले निर्देशन गरेको यस फिल्मले पहिलो दिनै शानदार ‘ओपनिङ’ गरेको थियो । ‘प्रदर्शनको दोस्रो दिन […]