काठमाडौं । गत बिहीबार रिलिज भएको दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’ ले बक्स अफिसमा एकपछि अर्को कीर्तिमान कायम गरिरहेको छ । भारतमा मात्रै होइन, नेपाली बक्स अफिसमा समेत यो फिल्मको कमाइ आक्रामक छ । वर्षकै सबैभन्दा बृहत रिलिज बताइएको ‘केजीएफ-२’ले पहिलो दिनमै बक्स अफिसमा ८० प्रतिशत बराबरको अकुपेन्सीसहित ओपनिङ गरिरहेको थियो । पहिलो साताको […]