अल्लु अर्जुन र रश्मिका मन्दना अभिनित फिल्म 'पुष्पा' गत शुक्रवार रिलिज भयो। फिल्मले पहिलो दिनमै राम्रो व्यापार गरेर रेकर्ड कायम गरिसकेको छ। यो फिल्म कोरोना महामारीबिच ओपनिङ भएर सबैभन्दा बढी कमाउने भारतीय फिल्म बनेको छ।
व्यावसायिक तथा समीक्षात्मक हिसाबले राम्रो प्रतिक्रिया पाउनुका साथै फिल्म विवादमा समेत फसेको छ। फिल्ममा समावेश…