सुन काण्ड : अधिकांश अभियुक्तको बयान फेरियो

विराटनगर : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्याकाण्डमा पक्राउ परेका अधिकांश अभियुक्तले अदालत समक्ष बयान फेरेका छन्।  मोरङ प्रहरीको न्यायिक हिरासतमा रहेका ३० जना अभियुक्तहरूले बयान फेरेका हुन्। पाँच दिन लगाएर जिल्ला अदालत मोरङको ६ नम्बर इजालसमा न्यायाध...

सम्बन्धित सामग्री

लेखा समितिका सभापति पोखरेलको आरोप ‘सरकार काण्डको थुप्रोमा छ’ (भिडिओसहित)

काठमाडौं, १४ फागुन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सरकार काण्डको थुप्रोमा रहेको टिप्पणी गरेका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा अहिले सकार छ कि छैन भन्ने अवस्था सिर्जना भएको बताए । ‘सरकारनै काण्डको थुप्रोमा छ । सुन काण्ड, त्यत्रो कराइयो, सदनमा […]

विभिन्न काण्डको विरोध गर्दै रौतहटमा रास्वपाको प्रदर्शन

रौतहट : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारका विभिन्न काण्डको विरोध गर्दै रौतहटमा प्रदर्शन गरेको छ।काठमाडौँको बालकुमारीमा भएको गोली काण्ड, नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास काण्ड, सुन काण्ड, एनसेल प्रकरण, टेरामक्स घोटाला, वाइडबडी खरिद काण्ड, यती काण्ड, ओम्नी काण्ड, गिरिबन्धु काण्डको विरोध गरेको हो।सरकारले गरेका काण्डको नारा अंकित प्लेकार्डसहित आइतवार दिउँसो चन्द्रनिगाहपुरको मुख्य चोकमा एक घण्टा विरोध प्रदर्शन गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रपुर नगर कमिटीको आयोजन

लुकेका ललिता निवासहरू

नेपालको एउटा विशिष्ट पहिचान रहिआएको छ, कुनै न कुनै ‘काण्ड’को चर्चा भइरहन्छ । कुनैबेला कार्पेट काण्ड, गधा काण्ड, बोइङ काण्ड र सर्प काण्डसम्म सुनिन्थ्यो भने अर्को कालखण्डमा आएर लाउडा र धमिजाको कर्कस आवाज गुन्जि“दै थियो । परम्पराको निरन्तरता त हुनैप-यो ! आजभोलि हामी भुटानी शरणार्थी काण्ड, सुन काण्ड र ललिता निवास काण्डमा रमाइरहेका छौं । […] The post लुकेका ललिता निवासहरू appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ठूला माछा उम्काउन ‘भीआईपी फोर्स’, नेता नै न्यायाधीश

काठमाडौं : सत्ता र शक्तिको आडमा आफू निकटलाई उन्मुक्ति दिने प्रचलन बढ्न थालेको छ। आफ्ना पार्टीका नेताहरू ठूल्ठूला काण्डमा मुछिन थालेपछि शीर्ष नेतृत्व नै चोख्याउने प्रचलन नौलो होइन। ललिता निवास, यति, ओम्नी, लडाकु शिविर, सुन काण्ड, नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका नेताहरूलाई शीर्ष तहबाट चोख्याउने क्रम बढेको छ। प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नेतृत्व गरेको सरकारका पालामा भएको भ्रष्टाचार र अनियमिततामा जोडिएका आफू निटक नेताहरूलाई जाेगाउन पार्टी अध्यक्ष&

नक्कली शरणार्थी प्रकरण पनि ३३ किलो सुन काण्ड जस्तै हुने वकिलको आशंका

नेपालीलाई नक्कली भुटानी बनाएर अमेरिका पठाइदिन्छु भनि ठगी गरेको प्रकरण पनि ३३ किलो सुन काण्ड जस्तै हुने आशंका वकिलहरुले ब्यक्त गरेका छन् । काठमाण्डौं जिल्ला अदालतमा जारी थुनछेक बहसका क्रममा प्रतिवादी सानु ...

अर्घाखाँचीमा तीन दलले चुनाव बहिष्कार गर्ने

नेपालमा भ्रष्टाचार, अत्याचार र अन्यायका घटना बढीरहेको भन्दै पछिल्लो समय नेपालमा वाइडबडी जहाजमा भएको भ्रष्टाचार, सेक्युरिटी प्रिन्टीङ्ख प्रेस खरिदमा भएको अनियमितता, सुन काण्ड, ओम्नी कान्ड, बतास काण्ड, एनसेललाई ट्याक्स मिनाहा, निर्मला पन्तको हत्या प्रकरणमा ...

पर्यटन बोर्डका सिइओ रेग्मीले अवैध सुन ल्याउँदा जरिवाना तिरेको खुलासा

काठमाडौं : भन्सारमा रक्सी काण्ड मच्चाउँदा छानबिनमा परेका नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले अवैध सुन काण्डमा पनि जरिवाना तिरेको खुलेको छ।रेग्मीले त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थल भन्सार कार्यालयमा रक्सी काण्ड मच्चाएको घटना गत कार्तिक २० गतको हो भने अवैध सुन काण्ड चार वर्ष अघि ०७४ पुस ७ गतेको हो। बेलायतबाट फर्किंदा रेग्मीले अवैध रुपमा ल्याएको ३० ग्राम सुन त्रिभुवन भन्सार कार्यालयले जफत गरेर मुद्दा चलाएको खुलेको छ।भन्सार कार्यालयले अवैध सुन जफत गरी बिगो बराबरको एक लाख ४०

चार किलो सुन काण्ड: नेपालगञ्ज र काठमाडौँका चार सुन पसलको कागजात नियन्त्रणमा

नेपालगञ्ज – गत शुक्रबार नेपालगञ्ज विमानस्थलबाट बरामद भएको चार किलो सुनको अनुसन्धानको क्रममा राजश्व अनुसन्धान कार्यालयले नेपालगञ्जका तीन र काठमाडौँको एउटा सुन पसलको कागजात नियन्त्रणमा लिएको छ । झापाका अमिरलगुन विश्वकर्मा र मोरङका बुद्धिमान खातीले जुत्ताभित्र राखेर ल्याएको चार किलो २१.४९ ग्राम सुन विमानस्थलबाट बरामद भएपछि नेपालगञ्जका नेपाल ज्वैलर्स, नेपाल आभुषण भण्डार र सन्जीत ज्वैलर्स […]

नक्कली सुन काण्ड सेलाउन नपाउँदै राजधानीमा लसुन काण्ड

काठमाडौं । साढे ३३ किलो सुन काण्ड र प्रहरीले बरामत गरेको भनिएको नक्कली सुन काण्डको चर्चा सेलाउन नपाउँदै यतिखेर राजधानीमा अर्को अनौंठो काण्ड सार्वजनिक भएको छ । राजधानीमै वन लसुन भन्दै नक्कली ...