लेखा समितिका सभापति पोखरेलको आरोप ‘सरकार काण्डको थुप्रोमा छ’ (भिडिओसहित)

काठमाडौं, १४ फागुन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सरकार काण्डको थुप्रोमा रहेको टिप्पणी गरेका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा अहिले सकार छ कि छैन भन्ने अवस्था सिर्जना भएको बताए । ‘सरकारनै काण्डको थुप्रोमा छ । सुन काण्ड, त्यत्रो कराइयो, सदनमा […]

सम्बन्धित सामग्री

माधव सापकोटाको आरोप- लेखा समितिका सभापति पोखरेलले पदको दुरुपयोग गरे

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले डेडिकेटेड र ट्रंक लाइनको वक्यौता रकम असुली गर्न बाँकी रहेका व्यापारीसँग भेटेर पदको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

माधव सापकोटाको आरोप- लेखा समितिका सभापति पोखरेलले पदको दुरुपयोग गरे

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले डेडिकेटेड र ट्रंक लाइनको वक्यौता रकम असुली गर्न बाँकी रहेका व्यापारीसँग भेटेर पदको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

‘सभामुखलाई नकुरौं, संसदीय समितिका सभापति आफैं छानौं’

५ साउन, काठमाडौं । शीर्ष नेताहरुको सहमति कुरेर सभामुखले संसदीय समितिको सभापतिको निर्वाचनको मिति नतोकेको भन्दै सांसदहरुले रोष प्रकट गरेका छन् । सभापति नहुँदा संसदीय समितिको कामकारबाही फितलो भएको र शीर्ष नेताहरुले यही चाहेको हुन सक्ने आरोप सांसदहरुको छ । शुक्रबार प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उपस्थित सांसदहरुले सभापति चयनका लागि समिति […]

बजेट प्रकरण : यस्तो छ संसदीय छानबिन समितिको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं : तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले संसदमा प्रतिवेदन पेश गरेको छ। शुक्रबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले प्रतिवेदन पेश गरेका हुन्। बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराई करका दर हेरफेर गरेको आरोप लागेपछि संसदले तत्कालीन अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको थियो। समितिले थपिएको सहित १७ औं दिनमा छानबिन गरी प्रतिवेदन तयार पारेको हो। (हेर्नुहोस् प्रतिवेदनको पू

संसदीय छानबिन समितिको प्रतिवेदन संसदमा पेश हुँदै

काठमाडौं : तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले संसदमा प्रतिवेदन पेश गर्दैछ।शुक्रबार दिउँसो ३ बजे बस्नेगरी बोलाइएको प्रतिनिधिसभाको दोस्रो बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराई करका दर हेरफेर गरेको आरोप लागेपछि संसदले तत्कालीन अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको थियो।समितिले थपिएको सहित १७ औं दिनमा छानबिन गरी

अख्तियारले जथाभावी मुद्दा चलाउन पाउँदैन : सभापति शाह

भैरहवा-सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूलाई मन लागेको मुद्दा मात्र चलाउने गरेको आरोप लगाएका छन् ।आइतबार भैरहवामा भएको अन्तरक्रियामा उनले समितिले छानबिन गरेर मुद्दा चलाउने अख्तियारलाई निर्देशन दिने गरेपनि अख्तियारले सीमितविरुद्ध मात्र मुद्दा चलाउने गरेको दावी गरे । अख्तियारले आफूलाई मन लागे अनुसार मुद्दा चलाउने र नचलाउने गर्दा ठिक नभएको […]