नक्कली शरणार्थी प्रकरण पनि ३३ किलो सुन काण्ड जस्तै हुने वकिलको आशंका
नेपालीलाई नक्कली भुटानी बनाएर अमेरिका पठाइदिन्छु भनि ठगी गरेको प्रकरण पनि ३३ किलो सुन काण्ड जस्तै हुने आशंका वकिलहरुले ब्यक्त गरेका छन् ।
काठमाण्डौं जिल्ला अदालतमा जारी थुनछेक बहसका क्रममा प्रतिवादी सानु ...