नेपालगञ्ज – गत शुक्रबार नेपालगञ्ज विमानस्थलबाट बरामद भएको चार किलो सुनको अनुसन्धानको क्रममा राजश्व अनुसन्धान कार्यालयले नेपालगञ्जका तीन र काठमाडौँको एउटा सुन पसलको कागजात नियन्त्रणमा लिएको छ । झापाका अमिरलगुन विश्वकर्मा र मोरङका बुद्धिमान खातीले जुत्ताभित्र राखेर ल्याएको चार किलो २१.४९ ग्राम सुन विमानस्थलबाट बरामद भएपछि नेपालगञ्जका नेपाल ज्वैलर्स, नेपाल आभुषण भण्डार र सन्जीत ज्वैलर्स […]