रौतहट : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारका विभिन्न काण्डको विरोध गर्दै रौतहटमा प्रदर्शन गरेको छ।काठमाडौँको बालकुमारीमा भएको गोली काण्ड, नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास काण्ड, सुन काण्ड, एनसेल प्रकरण, टेरामक्स घोटाला, वाइडबडी खरिद काण्ड, यती काण्ड, ओम्नी काण्ड, गिरिबन्धु काण्डको विरोध गरेको हो।सरकारले गरेका काण्डको नारा अंकित प्लेकार्डसहित आइतवार दिउँसो चन्द्रनिगाहपुरको मुख्य चोकमा एक घण्टा विरोध प्रदर्शन गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रपुर नगर कमिटीको आयोजन