ठूला माछा उम्काउन ‘भीआईपी फोर्स’, नेता नै न्यायाधीश

काठमाडौं : सत्ता र शक्तिको आडमा आफू निकटलाई उन्मुक्ति दिने प्रचलन बढ्न थालेको छ। आफ्ना पार्टीका नेताहरू ठूल्ठूला काण्डमा मुछिन थालेपछि शीर्ष नेतृत्व नै चोख्याउने प्रचलन नौलो होइन। ललिता निवास, यति, ओम्नी, लडाकु शिविर, सुन काण्ड, नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका नेताहरूलाई शीर्ष तहबाट चोख्याउने क्रम बढेको छ। प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नेतृत्व गरेको सरकारका पालामा भएको भ्रष्टाचार र अनियमिततामा जोडिएका आफू निटक नेताहरूलाई जाेगाउन पार्टी अध्यक्ष&

सम्बन्धित सामग्री

जनताभन्दा ठूला न्यायाधीश अरु हुन सक्दैनन् : ईश्वर पोखरेल

२३ माघ, काठमाडौं । उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरलेले जनताभन्दा ठूला न्यायाधीश अरु कोही नभएको बताएका छन् । देशमा राजनीतिक स्थायित्व चाहेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जाने निर्णय गरेको पोखरेलले बताए …

जनता नै ठूला न्यायाधीश हुन् : ईश्वर पोखरेल

नेकपा नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले केपी ओली शर्मा नेतृत्वको नेकपाले निर्वाचन आयोगबाट आधिकारिता पाउने र सूर्य चिन्ह पनि आफूहरुकै हुने दाबी गरेका छन् ।